@hyptimedays: प्रचण्डज्यू, तपाईंको विचार सही लाग्यो। समयमा उद्धार हुन सकेको भए धेरै मानिसको जीवन बचाउन सकिन्थ्यो। तर एउटा प्रश्न पनि उठ्छ—१० वर्षे जनयुद्धका क्रममा करिब १७,००० मानिसले ज्यान गुमाए। त्यसको क्षतिपूर्ति, न्याय र जवाफदेहिता कसरी पूरा गर्नुहुन्छ? दश वर्ष देशमा भएका संरचना भत्काउनुभन्दा तिनै संरचनाको निर्माण, संरक्षण र सुदृढीकरणमा ध्यान दिएको भए आज विपद्को समयमा उद्धारका लागि आवश्यक धेरै पूर्वाधार, जनशक्ति र उपकरण तयारी अवस्थामा हुने थिए। त्यस्तो तयारी र बलियो पूर्वाधार भएको भए, विपद्का बेला पक्कै पनि धेरै जीवन बचाउन सकिन्थ्यो। — बालेन शाह #foryourpage #nepalitiktok #foryourpagetiktok @Rabi Lamichhane @SwarnimWagle @Gagan Thapa @Sobita Gautam Official @Sasmit Pokharel - Minister @Harka Sampang A Revolution @Balen Shah

Pradip subedi
Pradip subedi
Open In TikTok:
Region: BE
Monday 07 September 2026 17:57:18 GMT
214331
10325
649
347

Music

Download

Comments

raj_adhikari943
Raj adhikari943 :
भाद्र २३,२४ को जेन्जी आन्दोलन को जिम्म अब तपाइले लिनेकी नलिने त प्रधानमन्त्री ज्यु
2026-09-08 04:37:38
31
prem.khadka322
Prem khadka :
देशको प्रधानमन्त्री भएर यस्तो कुरा गर्न मिल्छ ?यो दैबि प्रकृतिक प्रकोपलाइ क्रान्तिसङ्ग दाज्ने हो?क्रान्ति युद्द र बाढि पहिरो बर्साद खडेरि एउटै हो?एआइको भिडियोले जन्तालाइ भ्रम छरेर सत्तामा आए जस्तो होइन क्रान्ति।
2026-09-08 04:09:30
35
dhula.chal
Dhulachan Rajbanshi :
१००% कुरा सही हो प्रधान मन्त्री ज्यु
2026-09-08 00:50:02
102
puran.bhurtel
Puran Bhurtel :
Selut balen ji[Pray][Pray][Pray][Pray][Pray][Pray][Pray]
2026-09-08 06:34:35
1
singarramjee
Ramjee Thapa magar :
जे भन्नु भो सही भन्नू भो
2026-09-08 07:42:59
21
amrit_kumartimalsina
Amrit Kumar Timalsina :
jay balen
2026-09-08 08:10:39
3
atheist42gr7
NEPO-GR7 :
मेयर हुँदा खुब मन पर्थ्यो जेन्जी आन्दोलन पछि मन पर्न छोड्यो।
2026-09-08 06:30:22
13
fuchyangkaale
Fuchyang Kaale :
balen sir Sahi jawaf vannu honi👍👍👍🙏🙏🙏🙏
2026-09-08 05:30:51
0
kahdichaur
मैले देखेको सत्य :
प्रचण्डको भन्दा बालेनको बोली कडा छ। प्रचण्डको बोलीले सिँहदरबार हल्लियो तर बालेनको बोलीले सिँहदरबार जल्यो😁
2026-09-08 11:33:49
13
shahinarendra24
N B shahi :
यकदम सहि भन्नु भयो बालेन सर🙏🙏🌺🌸
2026-09-08 00:07:07
26
prakash.khanal301
Prakash Khanal :
जनयुद्धको कारण हजुर प्रधानमन्त्री बनेकाे हाे।
2026-09-08 07:15:34
15
binodbastakoti1
binodbastakoti480 :
100% सहि बालेन।जय बालेन जय देश
2026-09-08 05:00:23
24
kuber.kumar1
ƙųɓəř ƙůmæŕ▪️▪️▪️ :
right answer
2026-09-07 19:55:54
2
luckysabi4
lucky sabi :
सही भन्नु भयो बालेन सरकार 🙏❤️
2026-09-07 19:40:31
20
pramilayadav7851
Pramila Yadav7851 :
right balen
2026-09-08 01:59:27
1
saritakarki9843
saritakarki :
wow all the best balen💕👍️💕🙏💕
2026-09-08 06:42:29
1
sewakom4
सेवाक om bahadurr 🇳🇵 :
१७हजारकाे फल मियर देखि प्र म सममा खान दियाे अब पदकाे जिम्मेवरि हुनु समय हाे हिजका गलेका सडेका दिन मा झै लेख्ने बाेल्ने नैतिकता ले दिदैन राष्टिय झण्डले दिदैन। प्र म ज्यु।।
2026-09-08 06:45:08
13
anu.sunar175
Himani thapa :
बेलेन त हेरो हो नेपाल र नेपाली जनता को 🙏🙏
2026-09-08 02:02:42
12
nawaraj8385
Nawaraj pokharel🇳🇵🇳🇵🇳🇵 :
52 देखि 62 सम्मको त्यो लडाइँ जनताको मुक्तिको लागि भएको थियो ।कसैले मानोस या नमानोस अहिले बालेन साह जस्ता मानिस देशको कार्यकारी हुन । महिला ,दलित ,जनजाति ,मधेसी ,मुस्लिम, पिछडिएका बर्ग आदी सबैको अधिकार दिलाउन गरिएको लडाइँमा हजारौं सहिद भए हजारौं राज्यको तर्फबाट बेपत्ता भए ।त्यसैको जगमा आज बालेन साह देशको कार्यकारी भएका छन् । अर्को कुरा 10 बर्स जति राज्यको सँरचनामा क्षति भएको थियोे ।भदौ 23/24 गते जम्मा 2 दिन 48 घन्टा मा राज्यको कति नोक्सान भयो हिसाब किताब छ।
2026-09-08 08:00:19
10
harikrishna3815
Harikrishna Regmi :
उनिहरु ले भतकायउन 10 बरस लाय तिमिहरु ले 1 दिन
2026-09-08 09:02:26
10
somlama1045
Negi Bro :
सुन्यो नि मननीय प्रचण्ड
2026-09-07 19:52:03
5
swayamrana2
swayam rana :
प्रचण्ड नेपालको इतिहासका महाअपराधी हुन । सुरक्षा निकायले आफ्नो सीमित संसाधनले गरेको प्रयास वन्दनीय छ । तर सञ्चार माध्यममा आएअनुसार सरकारद्वारा प्रारंभमा अन्तरराष्ट्रीय सहयोग अस्वीकार गरेको यदि सत्य हो भने यो पनि महाअपराध हो ।
2026-09-08 01:49:03
13
saru.duwadi
saru duwadi :
प्रचण्डले यसको जवाफ दिनुपर्यो प्रचण्डज्यू दिउँ दिउँ छिटो जवाफ दिउँ त
2026-09-08 15:39:22
2
pradipchaudhary59
Pradip Chaudhary :
यो हो नि त जवाफ।👌👌👍👍👍
2026-09-08 02:38:38
3
purushottampokha7
P.Pokharel :
मुखभरीको जबाफ
2026-09-08 06:06:42
2
To see more videos from user @hyptimedays, please go to the Tikwm homepage.

Other Videos


About