@keepguessing823: मेरो कुरा काटेर आफूलाई ठूलो ठान्नेहरूलाई के भनौँ र 😏 म चुप छु भन्दैमा कमजोर नसम्झ, तिमीहरूको औकात देखेर मात्रै प्रतिक्रिया नदिएको हो। मेरो नाम लिएर दिन कटाउनेहरू, पहिला आफ्नै जिन्दगी मिलाऊ… मेरो जिन्दगीको चिन्ता गर्ने जिम्मा तिमीलाई कसले दियो? 🔥