हेर्दैछु नेपालको झण्डामा कोकोले लाइक गर्दो रहेछ ❤️🇳🇵
2026-09-08 02:46:36
55
K❤️B💐🌹🥀 :
rest in peace beautiful souls 🕊️🕊️🕊️🕊️🕊️
2026-09-08 03:41:45
0
Mʀ᭄𝙼𝚊𝚐𝚊r👨⚕️ :
Rest in peace all souls 😭😭🥹🥹🙏🙏
2026-09-08 03:34:23
0
Anmita Ramdam🍀❤️ :
Nepal will always remember you, dear Gen Z. ❤️You stood up, you raised your voices, and you became the reason for change.
May Nepal one day become the country you dreamed of, fought for, and wished to see.
Your courage will never be forgotten. 🇳🇵❤️
2026-09-08 03:45:32
0
Surajjung..} :
Rest in Heaven 🙏💐
2026-09-08 03:37:03
0
~ :
एक वर्ष बितिसक्यो, तर त्यो दिन अझै हिजो जस्तै लाग्छ। 🥺❤️🩹
तपाईंहरूको बलिदान र सपना कहिल्यै बिर्सिने छैनौँ। 🕊️🇳🇵
भावपूर्ण श्रद्धाञ्जली। 🕯️”🥹
2026-09-08 01:48:50
13
Manish(머닛🇳🇵🇰🇷) :
rest in peace beautiful souls 🙏🙏
2026-09-08 03:35:07
0
See-ब-ram 🕉️📿💥 :
भदौ २३ गतेको त्यो कालो दिन कहिल्यै बिर्सिने छैनौँ। 🖤
आफ्नो आवाज र अधिकारका लागि ज्यान गुमाउने सम्पूर्ण वीर आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🕊️तपाईंहरूको बलिदान सधैँ हाम्रो सम्झनामा जीवित रहनेछ। 🇳🇵🥺
2026-09-08 02:56:36
5
SiteY🪫% :
देश बदल्ने सपना बोकेर निस्किएका ती आवाजहरू आज सम्झनामा मात्र छन् उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 😪🇳🇵
2026-09-08 02:35:31
8
Sonu Silwal :
परिवर्तन को लागी हामीले धेरै नै ठूलो मूल्य चुकाउनु पर्यो 🥺🥺🥺🥺 rest in peace 🕊️🕊️all beautiful soul
2026-09-08 03:19:45
2
ReeYasha Chd👑💎 :
Rest in peace beautiful soul😥
तिमीहरू को बलिदान खेर नजाओस्🪔🙏
2026-09-08 02:45:08
2
Chapter 7 :
सहिद हरु प्रती नमन 🇳🇵😥🙏
भ्रष्टाचारि हरुको पतन
भएको दिन
2026-09-08 02:15:00
2
𝖘𝖆𝖓𝖎🐲 :
“एक वर्ष बितिसक्यो… तर ती आमाका आँखाबाट आँसु र ती बुबाको मनबाट पीडा कहाँ बित्यो र? सन्तान गुमाउनुको पीडा कुनै शब्दले बयान गर्न सक्दैन। शहीदको नाम पाए, तर न्याय पाउने दिन अझै कुर्नुपरेको छ। समयले वर्ष फेर्यो, पात्र फेरिए, सरकार फेरियो… तर पीडित परिवारको प्रश्न अझै उस्तै छ—‘हाम्रो सन्तानको मृत्युको न्याय कहिले?’ 🥀💔🙏”
2026-09-08 02:09:42
2
DAKU🇳🇵✌ :
अमर रहोस् वीर सहिदहरूको बलिदान! ❤️🩹🇳🇵 Black Day of Nepal 🖤
2026-09-08 03:46:19
0
S&S Recondition Hub :
आज जेन्जी शहीद दिवसको अवसरमा, देशको उज्ज्वल भविष्य, सुशासन र परिवर्तनका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 🕯️🇳🇵
तपाईंहरूको बलिदान सधैं सम्झनामा रहनेछ। 🙏
2026-09-08 03:43:51
0
pabitra shahi :
परिवर्तन को लागी हामीले धेरै नै ठूलो मूल्य चुकाउनु पर्यो 🥺🥺🥺🥺 rest in peace 🕊️🕊️all beautiful soul
2026-09-08 03:42:01
0
माईलीछोरी माईलीबुहारी 🇳🇵💗🦋 :
🙏😭भदौ २३ पीडाले भरिएको त्यो दिन, कहिल्यै भुल्न नसकिने इतिहास।😭
देशका लागि जीवन अर्पण गर्ने वीर शहीदहरूप्रति😭 भावपूर्ण श्रद्धाञ्जली।🙏😭
2026-09-08 03:42:04
0
सुस्मा🌷🧿 :
rest in peace beautiful soul 😢🙏🙏🙏
2026-09-08 03:31:10
0
princess🫂❤️🩹 :
आज को त्यो दिन त कसरी बिर्सिन सक्छु र rest in peace beutiful souls😪💔🤲🕊️
2026-09-08 03:31:33
0
A Dick :
I respect all off beautiful souls 🙏🙏
2026-09-08 03:32:39
0
च्याङमै🌷 :
जनता ले प्राण त्यागेर संविधान परिवर्तन भयो तर कानुन भने अझै उस्तै छ 😔
2026-09-08 03:35:01
0
nirjana :
Rip
2026-09-08 03:37:21
0
Bashu Dev bhatt :
Rest in peace beautiful soul 🙏🏿
2026-09-08 03:32:24
0
Anup Bhattarai :
ummm
2026-09-08 01:56:14
0
To see more videos from user @mankoaawaj0, please go to the Tikwm
homepage.