@kiratraicommunity1: @थिबे(THIBE)RAIVIDEOCREATER #kirathistory #kiratcommunity❤️🏹 #sumnimaparuhang #Sayrem #foryoupage

थिबे(THIBE)RAIVIDEOCREATER
थिबे(THIBE)RAIVIDEOCREATER
Open In TikTok:
Region: NP
Tuesday 08 September 2026 01:40:30 GMT
165978
8736
403
1617

Music

Download

Comments

robinshika07
🧘🏻‍♂️ Robin Karki 🫡🇳🇵 :
Ani KTM ma ta thulo taal thiyo, mansushree le katey pachi civilisation vayo..tyo vanda agadi kirati ra newar kaha bata aaye ?????
2026-09-08 07:06:00
22
cradleoffifthghostonafog
MR KEERAN JUNG BASNET :
The Gopal dynasty is traditionally believed to have been founded by Bhuktaman, who is considered the first ruler of Nepal. The dynasty's dedication to Shaivism, a sect of Hinduism venerating Lord Shiva, shaped religious practices and cultural norms, although devotion to Lord Krishna
2026-09-08 04:43:27
5
shankarsharma332
Shankar Sharma :
जो जे भए नि के भो र? सबै मानव हौं । मिलेर बसौं । किराँतको देवतालाई हिन्दुले पुजा गरे राम्रै त भयो । सबैले सबैलाई मानौँ न । झनै राम्रो । दशै तिहार मानौ, इद मानौ, लोछार मानौ, कृश्मस मानौ । कति रमाइलो होला ।
2026-09-08 13:28:01
41
.madan8
मदन ( Madan ) :
उपत्यका भित्र रहेको नेवारि देवताहरुको नाम सबै हिन्दुकरण गरियो , काठमाडौंमा रहेको भद्रकालि को नाम लुमडि अजिमा भनिन्थ्यो र बाजेहरुको नाम भैरब बनाए ।
2026-09-08 07:32:09
68
ashish.pasale
@shish P@s@le :
अब पुरानै नाम बाट नामाकरण गरौं
2026-09-08 03:58:20
27
rai19792
धोका,,💔💔 :
किँरात सबैको सभ्यता हो
2026-09-08 03:24:03
55
khannazneen93
Khan Nazneen :
नेवार हुनु केवल पहिचान होइन, यो पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सभ्यता हो। ❤️हाम्रा भाषा, कला, संस्कृति, जात्रा, परम्परा र सम्पदा हाम्रो अमूल्य चिनारी हुन्। समय बदलिँदै जाओस्, तर हाम्रो मौलिकता कहिल्यै नहराओस्। आफ्नो संस्कृति जोगाऔँ, नयाँ पुस्तालाई चिनाऔँ र नेवार सभ्यतालाई सधैँ जीवन्त राखौँ। 🙏❤️
2026-09-08 09:34:56
24
50.tbrnlb
50.TBR NLB :
पुरानै नाममा फर्काउन पर्छ अब
2026-09-08 03:45:02
14
suresh096249
suresh09 :
इतिहासको पाना हेर्ने हो भने पहिलो वंश गोपाल हो कुनै प्रमाणको आधारमा हेरे यलम्बर को कुनै ठोस प्रमाण छैन चाचा , मल्ल राजा बाट भेटिन्छ प्रमाण
2026-09-08 11:52:43
6
biky_ag_v_rajpoot_ch
𝓫𝓲𝓴𝔂 ⭐ :
हामी सबेई आदिबासि र जनजाति एक अरका सँग सम्बन्धित छौ ♥️♥️♥️♥️♥️
2026-09-08 11:11:43
14
userfia31pr0vi
मि.कु.ब.हा.रा. :
अत्यन्त यथार्थ एवं सत्य वचन❤️🇳🇵❤️🙏
2026-09-08 02:52:06
18
32angbo
LostBoy :
एक ले अर्का लाई स्विकार गरेर धर्म संस्कृतिको सम्मान गरेर अघि बढे सबैको हितमा हुनेछ तर नेपालको वर्तमान परिवेश हेर्दा त्यस्तो देखिदैन ,,,
2026-09-08 10:08:24
12
bantawa283
Amc :
Sahi 100
2026-09-08 03:37:56
16
sachen.rai8
Sachen Rai :
किरात सभ्यता यो भुगोल मा मानव अस्तित्ब को बिकाश हो। त्यस्मा सबै भन्दा पहिला मानव आवत जावत,1000हजारौँ बर्ष अगाडि शुरुगर्ने मंगोल अनुहार हरु थिए, । त्यस पछि यश भुगोल मा खस, द्रभिट, आर्य ,को आवगमन निसश्चित हो। बिचार को लडाई हुन्छ, बिचार फरक फरक ल्यएर आएको हुन्छ, कहिले कस्को साम्राज्य बर्चस्व,कहिले कस्को अस्तित्ब रहने, कसैको बिचार मा कोहि रहन सक्दैन,यति हुनसक्छ एक अर्का मा सम्मान,सत्कार मुल मन्त्र हो।।
2026-09-08 03:45:35
9
hadapacha.bala
Hadali :
कहिले बुझ्ने होला सबैले🥰🥰🥰
2026-09-08 09:38:04
7
rajenrai73
rajenrai73 :
वास्तविक सत्य कुरा हो।🥰🥰🥰
2026-09-08 04:36:15
9
prakash.shrestha662
Sth.pK kumar :
सन्सार कै अझ भनौ ब्रम्हान्ड कै सभन्दा बिद्दान मान्छे ...... देश प्रेम ,मेलमिलाप ,बिदेशनिति ले च्यापिएको नेपाल , युवा हरुको बढ्दो बिदेश पलायन , दलालि राजनितिक सस्कार बेरोजगारि गरिबि अशिक्षा र देशको कमजोर आर्थिक पक्ष अनि देश को उज्वल भबिस्य को बारेमा यो बिद्दान लाइ आज सम्म बोलेको देख्नु भाको छ ? सधै यो जात त्यो जात यो धर्म त्यो धर्म को बारेमा काल्पनिक तर्क गर्दै नेपालि नेपालि बिच भाड्ने र फाटो ल्याउन दिनरात नभनि लागि परेका बिद्दान .... दुख लाग्छ ... यो देश का जनता ले आपसमा मिलेर देशभरिका घातक मान्छे र भ्रस्टाचारि हरुलाइ कहिले डाडा कटाउने हुन । कहिले यो देश मा शान्ति ल्याउने हुन ।
2026-09-08 04:46:34
5
giban206
रासटबादि :
किरात भित्र ठूलो जात थियो समय बित्दै जादा कति ले छोडे कति लाइ छोडाइयो र आज राई लिम्बु सुनुवार याक्खा मा पनि लिम्बु पनि हामि होइन भनदैछ
2026-09-08 08:42:01
6
selfishworld007
Selfish World :
सत्य कुरा
2026-09-19 07:48:09
1
rameshsuwal71
r :
यलम्बर भन्दा पहिलापनि नेवार थिए
2026-09-08 12:42:02
0
ram.kumar.panday
Ram Kumar Panday :
आसाम संग मछिन्द्र जोडिएको कुनै इतिहासको दस्ताबेज छैन.
2026-09-09 06:00:05
1
kaliganga3
ganga river🇳🇵 :
मान्यता एउटै छ,परम्परा एउटै छ सबैको एकीकरण हिन्दुत्व नै हो
2026-09-08 12:16:12
1
m00.org1
Gole usan :
tepe pani ho
2026-09-09 10:04:36
0
raju_99999
raju_99999 :
धर्म को परिभाषा भनेको गुरु शिष्य प्रणाली हो जो सत युग बाट कलि युग सम्म निरन्तर चली आ ह । गुरु शिष्य बिना कुनै धर्म कर्म सम्भव हैन
2026-09-10 06:15:20
2
asmi.lekhika
asmi.lekhika :
It’s good be informed about our culture and its history. But every culture evolves with time based on the demography, influence of that time. Today’s Newar culture is a mixture of Kirat, Tibeto-Burman (Tantric Buddhism) and Vedic/Hindu culture. We need to have a comprehensive understanding and appreciate the complexity of the culture.
2026-09-09 15:28:47
0
To see more videos from user @kiratraicommunity1, please go to the Tikwm homepage.

Other Videos


About