@mahadevbhakta39: “एक वर्ष बितिसक्यो, तर त्यो दिनले दिएको पीडा अझै उस्तै छ। 😢🇳🇵 तपाईंहरूको बलिदान कहिल्यै बिर्सिने छैनौँ। 🕊️❤️🩹” #genz #शहीददिवस #foryou #😥😥😥
एक वर्ष बितिसक्यो कसका छोरा मरे कसका लोग्ने मरे तर देश जहीको त्यही छ। केही परिवर्तन हुन सकेन😭😭😭😭😭 बाबु तिमीले दिएको योगदान देशले आमाले बुझ्नेछ। तिमीले दिएको योगदान हामी नेपालीहरुले कहिले बिर्सिने छैनौँ। बाबु तिम्रो स्वर्गमा बास होस्
2026-09-08 03:56:50
20
🇳🇵सुफला भट्टराई 🫂💫 :
हार्दिक श्रद्धाञ्जली सबै जेन्जि युवा भाईबैनीहरुलाई💐😢
2026-09-08 05:01:14
8
Tara Rayamajhi 🇳🇵 :
भावपूर्ण श्रद्धाञ्जली सहिद जेन जी प्रति 🙏🙏🙏🌺🌺
2026-09-08 05:05:45
7
dipdristi 🧿🧿🩷🌹💐😘💎552 :
Rest in place 😞
2026-09-08 12:30:59
0
tara kunwar :
rest in heaven [Crying][Crying][Crying][Crying][Crying][Crying][Crying][Crying][Crying][Crying][Crying]
2026-09-08 03:14:43
4
lal bhahadur budha thoki :
all rip
2026-09-08 12:41:58
0
गिता ढुङगेल :
rest in peace🥹🥹
2026-09-08 12:25:35
0
suu deep :
“एक वर्ष बितिसक्यो, तर त्यो दिनले दिएको पीडा अझै उस्तै छ। 😢🇳🇵
तपाईंहरूको बलिदान कहिल्यै बिर्सिने छैनौँ। 🕊️❤️🩹”[Teary eyed]