@STHA SAROJ ए कान्छा किन निरास,,हजुर त हाम्रो परिवार को कोहिनुर बच्चाहो,,सबै भन्दा बराईड लाईफ हजुरको हुनेछ,,सानो सानो कुरा मा कहिलै जिन्दगी निरास मान्नुहुदैन जिन्दगी लामो छ,आज को दुख ले भोलि खुसि दिन्छ र यो लाईफ मा आउने जाने मान्छे को कुरा जस्ले हाम्लाई मन देखि माया गरेको हुन्छ त्यो मान्छेले हाम्रो कमिकम्जोडि सबैलाई माया गर्छ तेसैले कोहि आउदै र जादैमा जिन्दगी सकिँदैन आज एक कुरा नराम्रो छ भने भोलि सय ओटा राम्रो पाउनु हुनेछ बुझिस्यो..!आफ्नो कियर गरिस्यो धेरै माया❤️
2026-09-09 02:31:57
0
To see more videos from user @lyrics_vibe07, please go to the Tikwm
homepage.