@nepal.reimagined4: तपाईं भट्टराई हुनुहुन्छ? 😮 भट्टराई थर कसरी बन्यो? यसको गोत्र के हो? ६० सेकेन्डमा जानौं यसको रोचक इतिहास। 🇳🇵 आफ्नो पुर्ख्यौली जिल्ला कमेन्ट गर्नुहोस् 👇 #भट्टराई #वंशावली #NepalReimagined #Nepal

Nepal Reimagined
Nepal Reimagined
Open In TikTok:
Region: NP
Tuesday 08 September 2026 03:10:54 GMT
12387
337
31
298

Music

Download

Comments

umeshbhattarai472
Abi :
भट्टराईको बारेमा धेरै गलत भन्नु भयो। भट्टराईको सुरुवात भट्टचार्य बाट भएको हो । अयोध्याका राजाको रामको कुलगुरु ऋषि बसिस्ठको वंश सन्तानको रुपमा चिनिन्छ । ऋषि बशिस्टका सन्तान माहाभारतकालिन समयमा बिराट राजाको सल्लाहकारको रुपमा बिराट राज्यमा आएर राजालाई राय दिने कार्य गर्न थाले त्यहि बिराट रजालाई सल्लाह दिएका कारण भट्टचार्य बाट राय दिनेलाई वंशलाई भट्टराय उपाधि दिईयो बिस्तारै अपभ्रम्स हुदै भट्टराई हुन गएको हो । पछि बितारै पुर्वका किरात राजा हिलिहाङ लगाएतको सल्लाहकार को रुपम्म पुर्बि किरात र माझ किरात क्षेत्र तर्फ फैलदै आए । हाल देशभरि फैलिएका भट्टराईहरु पुर्बी पहाड हुदै पश्चिम तिर आएका हुन् । बिस्तारै तनहुँका सेन राजा, गोर्खाका शाह वंशका राज, पाल्पाका सेन राजा,लम्जुङ्का शाह राजा, अर्घा लगाएतका राज्यका राजाको सल्लाहकारको रुपमा कार्य गर्न राय उपाधि सहित पश्चिमका बाईसे चौबीसे राज्यहरुमा छरिए। नेपाल एकीकरण पछि गोरखाबाट बढामहाराजधिराज पृथ्वीनारायण शाहाले आफु संगै काठमाडौ ल्याउनु भयो। तपाईले हेर्नुभयो भने अहिले सम्मका राजगुरुहरु अधिकाङ्स भट्टराई थर भएका नै छन ।
2026-09-17 13:36:49
4
gopalbhattarai691
GOPAL BHATTARAI :
ताप्लेजुङ
2026-09-11 06:23:52
1
itsrohi298
Rohina💞💖 :
Shah Thakuri
2026-09-18 12:53:30
1
dipak9271
D🇳🇵tiwari :
Tiwari
2026-09-14 14:33:01
1
biyog.bhattarai
Biyog Bhattarai 💝S :
@ताप्लेजु
2026-09-17 15:23:05
1
yogeshbhattarai282
याेगेश भट्टराई :
तेह्रथुम माेराहाङ गाउ
2026-09-11 17:38:29
2
sitabhattarai640
sita dhakal :
ढकाल काे चै के हाे
2026-09-12 01:47:00
1
lila.bhattarai83
🧿🦋it's me lila 🧿🦋 :
Sindhuli
2026-09-11 15:38:00
1
roshanbhattarai50
roshan bhattarai :
हामी नुवाकोट हाम्रो कुल परम्परा मष्ट देवता हुन
2026-09-13 05:42:37
2
arbudhathoki5
AR budhathoki :
हामी पनि बुढाथोकी हौँ। बनाउनु पर्यो एउटा
2026-09-14 16:59:53
2
salinagyawali111
Miss_Salina :
@Miss_Salina: Gyawali ko pani vandinu na plz 😭😭😭😭🥺
2026-09-16 07:16:27
1
himu45100
kumari@ :
ताप्लेजुङ
2026-09-20 07:36:46
0
umeshutsavlipi
Official_भट्टराई Umesh :
भट्टराईको वंश परम्परामा जुम्लाको सिन्जा राज्य संग कुनै गोरुबेचेको साईनो समेत छैन ।भट्टराईको सुरुवात भट्टचार्य उपाधिबाट भएको हो । अयोध्याका राजाको रामको कुलगुरु ऋषि बसिस्टको वंश सन्तानको रुपमा चिनिन्छ । ऋषि बशिस्टका सन्तान माहाभारतकालिन समयमा बिराट राजाको सल्लाहकारको रुपमा बिराट राज्यमा आएर राजालाई राय दिने कार्य गर्न थाले त्यहि बिराट राजालाई सल्लाह दिएका कारण भट्टचार्य बाट राय दिनेलाई वंशलाई भट्टराय उपाधि दिईयो बिस्तारै अपभ्रम्स हुदै भट्टराई हुन गएको हो । पछि बिस्तारै नेपालका पुर्वका किरात राजा हिलिहाङ लगाएतको सल्लाहकार को रुपम्म पुर्बि किरात र माझ किरात क्षेत्र तर्फ फैलदै आए । हाल देशभरि फैलिएका भट्टराईहरु पुर्बी पहाड हुदै पश्चिम तिर आएका हुन् । बिस्तारै तनहुँका सेन राजा, गोर्खाका शाह वंशका राजा, पाल्पाका सेन राजा,लम्जुङ्का शाह राजा, अर्घाका ठकुरी राजा लगाएतका राज्यका राजाको सल्लाहकारको रुपमा कार्य गर्न राय उपाधि सहित पश्चिमका बाईसे चौबीसे राज्यहरुमा छरिए । नेपाल एकीकरण पछि गोरखाबाट बढामहाराजधिराज पृथ्वीनारायण शाहाले आफु संगै काठमाडौ ल्याउनु भयो। तपाईले हेर्नुभयो भने अहिले सम्मका नेपालका राजगुरुहरु अधिकाङ्स भट्टराई थर भएका नै छन ।
2026-09-20 15:49:30
0
timroraj_123
राज :
गुल्मि
2026-09-14 07:36:56
1
rampdbhattrai
Rampd Bhattrai :
पर्वत हाल चितवन
2026-09-19 15:08:01
0
pradeepxetree
Pradeep Xetree :
sir भट्ट हरुकाे पनी ईतिहास भन्दिनुस् न।।❤🙏
2026-09-16 15:39:40
1
seetathapa117
Seeta Thapa :
therathum aathrai
2026-09-13 04:51:45
1
umeshutsavlipi
Official_भट्टराई Umesh :
जुम्लाको सिन्जा संग भट्टराईको कुनै गोरु बेचेको साईनो पनि छैन । भट्टराईको सुरिवान तपाईंले भने जस्तो भट्टराज हुँदै भट्टराईको सुरुवात भट्टचार्य उपाधिबाट भएको हो । अयोध्याका राजाको रामको कुलगुरु ऋषि बसिस्टको वंश सन्तानको रुपमा चिनिन्छ । ऋषि बशिस्टका सन्तान माहाभारतकालिन समयमा बिराट राजाको सल्लाहकारको रुपमा बिराट राज्यमा आएर राजालाई राय दिने कार्य गर्न थाले त्यहि बिराट राजालाई सल्लाह दिएका कारण भट्टचार्य बाट राय दिनेलाई वंशलाई भट्टराय उपाधि दिईयो बिस्तारै अपभ्रम्स हुदै भट्टराई हुन गएको हो । पछि बिस्तारै नेपालका पुर्वका किरात राजा हिलिहाङ लगाएतको सल्लाहकार को रुपम्म पुर्बि किरात र माझ किरात क्षेत्र तर्फ फैलदै आए । हाल देशभरि फैलिएका भट्टराईहरु पुर्बी पहाड हुदै पश्चिम तिर आएका हुन् । बिस्तारै तनहुँका सेन राजा, गोर्खाका शाह वंशका राजा, पाल्पाका सेन राजा,लम्जुङ्का शाह राजा, अर्घाका ठकुरी राजा लगाएतका राज्यका राजाको सल्लाहकारको रुपमा कार्य गर्न राय उपाधि सहित पश्चिमका बाईसे चौबीसे राज्यहरुमा छरिए । नेपाल एकीकरण पछि गोरखाबाट बढामहाराजधिराज पृथ्वीनारायण शाहाले आफु संगै काठमाडौ ल्याउनु भयो। तपाईले हेर्नुभयो भने अहिले सम्मका नेपालका राजगुरुहरु अधिकाङ्स भट्टराई थर भएका नै छन ।
2026-09-20 15:47:59
0
username528202
️ :
खस महाराजाधिराज पुण्य मल्लले गरबु भट्टलाई सन् १३०० मा ‘राई’ को उपाधि दिनुभएको थियो।
2026-09-21 04:28:25
0
sharwan.bhattrai
Sharwan bhattrai :
सिन्धुलि जिनाखु।
2026-09-22 08:30:34
0
kabin897
Kabin :
😳😳😳
2026-09-10 18:03:52
1
prakashbhatta604
Prakash bhatta :
[Heartwarming]
2026-09-19 12:38:44
0
biyog.bhattarai
Biyog Bhattarai 💝S :
[Hug][Hug][Hug]
2026-09-17 15:21:59
1
gb.chandara
@gb Chandara🇳🇵🇳🇵 :
🌹🌹🌹
2026-09-18 15:02:10
1
To see more videos from user @nepal.reimagined4, please go to the Tikwm homepage.

Other Videos


About