भदौ २३ कहिल्यै भुलिने छैन।
जेनजीका अमर शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जलि।😳
2026-09-08 03:41:19
136
"Naresh.Magar.!!✨❤️🩹.. :
Rest in pace Beutiful souls
2026-09-08 04:08:10
2
Fuck TikTok :
THANK YOU GENZ 🩷
2026-09-08 04:15:16
16
Gore don :
Nepal ko jhanda lai like nai gardainan
2026-09-08 03:40:02
20
Shagoon katuwal chettri :
जलेको भबन बनीसके तर ज्यान गुमायका बच्चाहरु???
2026-09-08 03:50:13
14
Present sir💀🤚🏿❤️ :
yeta tira mah Pani xuh hai..😳
2026-09-08 03:43:24
26
Routine Of Gen-Z Nepal 💖 :
आजको दिन केवल कालो दिन होइन,
हाम्रो भविष्यका लागि आफ्नो जीवन अर्पण गर्ने वीरहरूको सम्झनाको दिन हो। 🖤🇳🇵
उहाँहरूले देखेको सपना र दिएको बलिदान कहिल्यै व्यर्थ हुन दिने छैनौँ।
तपाईंहरूको बलिदान हाम्रो सम्झनामा सधैं जीवित रहनेछ।
हार्दिक श्रद्धाञ्जली। 🕊️🇳🇵
2026-09-08 03:49:23
5
bishnu majhi official :
Rest in peace beautiful souls❤️🕊️
2026-09-08 04:15:51
2
bishnu majhi official :
🥰thank you so much 🥰💓
2026-09-08 10:09:31
1
bishnu majhi official :
🥰New song release Gharbar song support 🥰🥰
2026-09-08 04:15:37
22
IT'S ME SACHIN :
🕯️🇳🇵 जेन जी आन्दोलनका वीर शहीदहरूप्रति शत्–शत् नमन।
उहाँहरूले देखेको सपना थियो—
भ्रष्टाचारमुक्त नेपाल, सुशासन, न्याय, समानता र युवाको उज्ज्वल भविष्य भएको नेपाल।
आज उहाँहरू हामीमाझ हुनुहुन्न, तर उहाँहरूको सपना, आवाज र बलिदान सधैँ हाम्रो हृदयमा जीवित रहनेछ। ❤️उहाँहरूको बलिदान खेर जान नदिऔँ।
उहाँहरूले देखेको नेपाल बनाउने संकल्प गरौँ। 🇳🇵
🙏 जेन जी आन्दोलनका सम्पूर्ण वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली
2026-09-08 07:54:59
2
rasilakhadka65 :
जीवन छोटो भयो, तर योगदान अमर भयो। 🙏😭💝
2026-09-08 06:32:14
2
mahimastha2 :
“एक वर्ष बितिसक्यो, तर त्यो दिन अझै हिजो जस्तै लाग्छ। 🥺❤️🩹
तपाईंहरूको बलिदान र सपना कहिल्यै बिर्सिने छैनौँ। 🕊️🇳🇵
भावपूर्ण श्रद्धाञ्जली। 🕯️”