जनता ले चिन्न नसकेको राज नेता बिचरा 13-14दिन मै यसरी उद्धार को लागि खटिनु भाको छ त्यो भन्दा अगाडि जान त आफू पनि त सुरक्षित हुनु पर्ला नी त्यस्तो दल दले जमिन छ घर नै डुबाउने फसिन्छ दुबिन्छ भनेर अब 13-14दिन मा चाई सकिन्छ भनेर एक्सन मा आउनु भो मान्छे ले चिन्दैनन् उस्तै परे 84 मा भोट त दिन्न होला तर हेर कस्तो दिन रात नभनी खटिनु भाको छ हेलो हेलो भन्दै हुनुहुन्छ उहाँ लाई थाहा छ भित्र भाको मान्छे बोल्न सक्ने कुनै आवाज दिन सक्ने नै हुनुहुन्छ भन्ने किन कि भख्खर 13-14दिन न भयो उहाँ लाई सम्मान गर्न sikaou के बिचरा कति गाली गर्छौं हौँ 😜🤭विज्ञ माननीय ज्यू पो हो त अहिले सम्म नदेखेको मान्छे ले मात्र नचिने को
2026-09-08 09:50:15
7
Yana Gurung :
wrong number
2026-09-08 07:04:15
1
amirdiwahang2070 :
यो भन्दा अर्को काम के छ र तिमीहरूको?बिदेशी दछ्य उद्दार कर्मिलाई उद्दार गर्न नदि राक्ने आफ्नो नेता हेलिकप्टर मा उडाउने राहात आएको सामन बेचबिखन गर्ने वास्ताबिक पीडित लाई राहात नदि आफ्नो कर्याकर्ता लाई दिने अनि स्टनबाजी के गर्ने ,,,यहि त हो नि निलो र कालो टोपिको सरकार को चरीत्र 🙏
2026-09-08 05:01:58
6
Deepak Rd :
कता कता फेरि खोजे जस्तो नि गर्छ😂😁
2026-09-08 14:52:45
11
सोझो केटा मCR7🇵🇹 :
भित्र भएपनि हर्के को बोली सुनेर आउदैनन् 😂
2026-09-08 13:19:18
6
user5457705950808 :
भूत आउला है हेलो भन्दा हाइ भन्लान् हाहा गर्दा हु हु भन्लान्🙏
2026-09-08 05:37:06
7
newar dhiraj :
hahahahah 11 din paxi po ehhhh.la thik xa
2026-09-08 05:01:27
10
Mr.Chaudhari🥀 :
कता कता मिलाए जस्तो नी गर्छ फेरि 😅😁
2026-09-08 05:19:48
13
𝗦𝗛𝗘𝗥𝗣𝗔 𝗚𝗔𝗠𝗜𝗡𝗚 :
यो कुन प्रविधि हो आ आ भन्ने 😅😅😅
2026-09-08 10:28:26
10
To see more videos from user @raswapa84, please go to the Tikwm
homepage.