@alone_boy___74: #fyppppppppppppppppppppppp #virulvideo #everyonefollowers #highlight #Love

alone_boy___74
alone_boy___74
Open In TikTok:
Region: NP
Tuesday 08 September 2026 04:20:47 GMT
108844
14652
171
385

Music

Download

Comments

its_me_maya727
00:00 :
कसैले प्रेम पाए त कसैले गुमाए मैले अर्को जुनि भनेर चित बुझए.!!😥💔😔
2026-09-09 12:46:09
57
indpendstrong
Karuna chakli Gurung 🪷 :
Uta harda u think lag x yeta harda yata 🥺
2026-09-10 04:43:49
3
anitarai7771
Raini Anita 🫂💍❣️ :
uhako video sabai herxu kasto Aasu Aayo 🥹🥹tar kin Atti bujane manxe lai xoder gako hola ..
2026-09-09 16:22:46
1
___magarey
Mohaneyy🥷❤️‍🩹 :
माया के रहेछ? -पागल दाई जस्तै कि म अहिले भइरहेको छु। heart touching 😭❤️
2026-09-09 17:55:04
13
jenisamagarney
Magarni kanxu 😘❤️‍🩹 :
be strong dada
2026-09-09 15:18:17
0
angkit.lama1
Koren boy :
ur rigth
2026-09-09 16:16:45
1
manjulamsal74
💫💘 :
हासाे भित्र लुकेकाे पिडा, छाेरि मान्छे मात्रै पिडित हुदैनन छाेरा मान्छे पनि पिडित हुनछन
2026-09-09 15:25:04
14
zunubahing
राईनी :
उसको प्रत्येक video हेर्छु आँखा रसाउछ किन यति बुझ्ने मान्छे लाई छोडेको होला 🥹🥹🥹🥹
2026-09-09 14:24:01
8
lokenmagar92
Loken😎 :
जसलाई मुटु दिएँ, उसैले मुटु तोडेर गयो, अब त आफ्नै मनसँग पनि कुरा गर्न डर लाग्छ…!! 😥💔
2026-09-09 21:31:17
4
mr.hang100
HANG :
सबैको आ-आफ्नो बिचार होला आ-आफ्नो भोगाइ होला तर माया वास्तवमा अत्तिनै घातक चिज हो । 😥
2026-09-10 03:46:44
2
koreanepalunity
KOREA NEPAL UNITY 🇰🇷🇳🇵 :
भाइ, तिमी अझै सानै छौ। सायद तिम्रो जीवनमा पहिलोपटक यस्तो परिस्थिति आएको होला, त्यसैले अहिले धेरै गाह्रो भइरहेको हुन सक्छ। तर म तिमीलाई मेरो आफ्नै जीवनको एउटा अनुभव सुनाउन चाहन्छु। जीवनमा श्रीमतीले साथ, विश्वास र हौसला दिइन भने वैवाहिक सम्बन्ध निकै गाह्रो हुन्छ। यदि कसैले विवाहपछि पनि आफ्नो स्वतन्त्रता नै सबैभन्दा ठूलो कुरा ठान्छ र “म आफ्नै तरिकाले बाँच्न चाहन्छु” भन्छ भने उसलाई जबरजस्ती बाँधेर राख्न सकिँदैन। कहिलेकाहीँ जीवनमा आउने मान्छेहरू हाम्रो अन्तिम गन्तव्य होइनन्, उनीहरू एउटा भर्‍याङजस्ता हुन्छन्। त्यो सम्बन्धबाट केही सिकेर, आफ्नो जीवनलाई अझ माथि उठाउने बाटो खोज्नुपर्छ। तिमी त्यो भर्‍याङमै अड्किएर बस्नुभन्दा त्यसलाई पार गरेर आफ्नो भविष्य बनाउनतिर लाग। अहिले दुःख लाग्ला, मन दुख्ला, धेरै कुरा सम्झना आउला। तर समयसँगै सबै ठीक हुँदै जान्छ। तिमी आफ्नो भविष्य, आफ्नो काम र आफ्नो लक्ष्यमा ध्यान देऊ। कसैको पछि लागेर आफ्नो जीवन बर्बाद नगर। म यो कुरा अरूले भनेको सुनेर होइन, आफ्नै जीवनमा भोगेको अनुभवबाट तिमीलाई भन्दैछु। त्यसैले मेरो कुरा भाइको रूपमा सम्झेर सोच्नु। तिम्रो अगाडिको जीवन अझ राम्रो हुन सक्छ। हिम्मत नहार, आफूलाई सम्हाल र अगाडि बढ। तिमीले आफ्नो जीवन राम्रो बनाउन सक्छौ। ❤️
2026-09-09 23:45:26
3
khumanmagar50
खुमन कानुङ मगर 🇳🇵🇲🇾 :
दुई तिरैको कुरा सुने पछि अखिर गल्ती मेरै रैछ 🤣
2026-09-10 02:32:36
1
jasmine_thokar
Jasmin tamang🫰🫰💗💗 :
Be strong vai yo yak samaye hoferi yek samaye aune xa tehi manxe dekhda ghrina lagxa ra afno sansar ma ramaunu hunxa tapai 🥰🥰🥰
2026-09-10 05:06:29
1
smita.gurung07
Ramesh❤❤Smita :
2026-09-09 17:09:38
1
bindash_tmagar09
SahaNey official1🫂💝💙 :
कुनै दिन पछुतो हुन्छ तेसलाई
2026-09-10 01:26:03
1
jasmin_rai6
Jasmin_rai11 :
Bichara
2026-09-09 16:20:38
1
user10644101
mira karki 40 :
बिचारा
2026-09-09 15:30:21
1
nirudonofficial2
NIRU DON Official 30 :
बिचारा😥😥
2026-09-09 15:41:50
1
dinesh.pariyar977
Dinesh Pariyar :
Vai sahi x
2026-09-09 19:40:45
1
its_me_maya727
00:00 :
Maya gardaina thiyo ni daii..🥹😭🙌
2026-09-09 12:44:00
2
apsana279
Rama Tamang❤️ :
honi babu 😔😔
2026-09-09 13:48:08
2
jhutomaya17
sad boy😔❤️ :
vogera hoki afai kahani jastai lagxa yr 😢😢😢😢😢😢😢😢😢😢😢 😢😢😢
2026-09-09 17:30:23
1
To see more videos from user @alone_boy___74, please go to the Tikwm homepage.

Other Videos


About