@nplupdate11: जेनजी आन्दोलनको एक वर्ष पूरा आजकै दिनदेखि सुरु भएको जेनजी आन्दोलनले देशको राजनीतिक तथा सामाजिक परिवेशमा ठूलो प्रभाव छोडेको एक वर्ष पूरा भएको छ। युवाहरूले उठाएका आवाज, परिवर्तनको चाहना र लोकतान्त्रिक मूल्यका लागि गरिएको संघर्षलाई आज पनि सम्झिइरहेका छौँ। यस आन्दोलनका क्रममा ज्यान गुमाउने सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मान तथा भावपूर्ण श्रद्धाञ्जली। 🕯️🇳🇵 उहाँहरूको बलिदान सधैँ स्मरणीय रहिरहोस्। सहिदहरूको सपना र योगदानलाई राज्यले सधैँ सम्मान गरोस्। #GenZMovement #GenZAndolan #GenZNepal #शहिदप्रति_उच्च_सम्मान #भावपूर्ण_श्रद्धाञ्जली
देशको लागि आफ्नै ज्यानको बलि चडाएर सहिद भएका सबैमा हार्दिक श्रद्धाञ्जली😥🙏कसैको त्याग खेर जान दिनु हुने छैन प्रधानमन्त्री ज्यु र गृहमन्त्री हजुरहरुले ल🙏🇳🇵❤️🙏
2026-09-08 07:06:48
56
Hello beautiful angels :
Rest in piece beautiful young soul
2026-09-08 07:40:56
6
krishana :
x do🇳🇵🌹❣️🫀💜🔔🔔🔔💜❣️🌹🇳🇵❤️❤️❤️
2026-09-08 10:14:58
0
Nima Khadka :
हामी नेपालीको लागि त भदौको महिना नै कालो भइसक्यो।
2026-09-08 08:14:20
6
Rajesh Neurumba :
याे खराने सरकार काे काम छैन
2026-09-08 07:21:35
3
@ओसिन :
परिवर्तनको आकांक्षा बोकेर आफ्नो अमूल्य जीवन समर्पण गर्ने GenZ सहिदहरुप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली 🕊️😢
2026-09-08 07:34:19
9
Bimala Khati :
Bir sahid amar rahun
2026-09-08 07:12:44
3
Lalita Subedi :
कति कालो दिन रहेछ २३ गते यो भिडियो हेर्दा त यति धेरै आँसु आउँछ यो युवा जेन्जीहरूको सपना पूरा गर्नुपर्छ
2026-09-08 07:13:29
4
Shanti Lama :
अझै पनि सोच्दा मुटु भक्कानेर आउँछ।🙏😭😭
2026-09-08 10:20:10
0
Urmlia khadka :
sad 😭😭😭😭😭
2026-09-08 10:21:52
0
Jenisha Singh Shahi :
त्यो कालो दिन 😢😢😢
2026-09-08 10:09:47
0
chandar poudel :
कालो दिन 😭😭😭😭
2026-09-08 10:07:49
0
magarni_sushi :
देश का लागी ज्यान गुमाउनु हुने सबै जेन्जी हरु प्रति हार्दिक श्रद्धाञ्जली सबै को स्वर्ग मा बास होस 🙏🙏🙏😭💐💐💐💐
2026-09-08 10:22:15
0
To see more videos from user @nplupdate11, please go to the Tikwm
homepage.