@5dayaccountingchallenge: मेरो लागि Accounting एउटा राम्रो career बन्यो, धेरै कुरा सिकायो र जीवनमा धेरै अवसर पनि दियो। तर मेरो journey देखेर मात्रै आफ्नो career decision नलिनु होला। Accounting मा आउनुअघि market बुझ्नुहोस्, कामको nature बुझ्नुहोस् र आफूलाई यो field suit गर्छ कि गर्दैन भनेर पनि सोच्नुहोस्। यो field मा opportunity छ, तर राम्रो गर्न समय, patience, निरन्तर सिकाइ र practical experience चाहिन्छ। मेरो भिडियोबाट inspiration लिनुहोस्, तर आफ्नो future को decision चाहिँ बुझेर लिनुहोस्। म तपाईंलाई hope दिन चाहन्छु, भ्रम होइन। ❤️ #accountingbasics #accountingjobsinnepal #careergrowth #moneylessons #accountingcareer