@cpnuml01: भ्रस्टचार र सुशासनको नाम दियर राजनितिक चेतना नभएका अवोध वालवालिका लाई उचालेर मर्न वाध्य वनाएको दिन भ्रस्टचारको नाम मा राज्यका भौतिक सम्पति खरानि वनाएको दिन ।डिस्कट नामक नेपालि तालिवानिहरु ले सरकार वनाएको दिन चाउचाउ का चिट्टा वलाहरु ले साशसन चलाउने मार्ग तयार गरेको दिन । #खराने #fypシ
मेरो विचार
हाम्रो देशमा कानुन साँच्चिकै बलियो भएको भए, राजनीति व्यक्तिगत अहंकार र आवेगमा होइन राष्ट्रिय हितमा चल्ने भएको भए, र देशको स्पष्ट रणनीति भएको भए—आज कसैले पनि “सिंहदरबारमा आगो लगाइदिन्छु” भन्ने दुस्साहस गर्ने थिएन।
देश धम्कीले होइन, कानुनले चल्छ।
देश भीडले होइन, नीतिले चल्छ।
देश आक्रोशले होइन, दूरदर्शी नेतृत्वले चल्छ।
बालेन होस् वा जोसुकै नेता—कानुनभन्दा माथि कोही छैन। सिंहदरबार जलाउने कुरा गर्ने होइन, सिंहदरबारभित्रको भ्रष्टाचार, बेथिति र गैरजिम्मेवारीलाई कानुनी बाटोबाट हटाउने साहस चाहिन्छ।
देश लाइ आगो लगाउने नेता होइन, देश बनाउने रणनीतिक नेता चाहिएको छ।
2026-09-08 10:29:13
1
𝗦𝗼 𝗽𝗹𝗲𝗮𝘀𝗲 ★ :
😁😁😁 sahi hoki Kya ho
2026-09-08 15:53:36
0
pabitra acharya :
2026-09-08 07:52:33
0
Kazi Maharjan :
कसले
2026-09-08 08:59:16
0
🇳🇵🇳🇵MR BIRENDRA TIWARI :
2026-09-08 08:30:22
0
Kanxakirati974 :
🤣🤣🤣🤣
2026-09-08 17:24:25
0
Roynee..kanxi✍️🇳🇵✝️🛐 :
praman t purai x kin ini harulai jel haldain
2026-09-08 09:07:34
0
Tanka Karki916 :
Nepal sakeu ajha k k garnu xa gara
2026-09-08 08:55:03
0
Rajendra Bhattarai :
2026-09-08 08:42:42
0
kckeshav29 :
ho ho
2026-09-08 08:06:52
0
To see more videos from user @cpnuml01, please go to the Tikwm
homepage.