Ani baisnab Le Aru ko ninda garyo vane chai k Huncha guru ji???
2026-09-08 07:30:18
3
Laxman :
Radhe radhe guru🙏🙏
2026-09-08 23:56:34
0
dhanubagale68 :
aba kk hunchha hunchha 😁
2026-09-08 10:32:00
0
Shivkumar mahato :
Radhe Radhe
2026-09-09 03:41:06
0
postaraj :
वैष्णव ले चाही निन्दा गर्दा कति पाप लाग्छ गुरु।
2026-09-09 06:25:27
1
purna magar :
radhe radhe
2026-09-08 17:03:58
0
शूनिल मल्ल :
🥰🥰🥰🥰
बैश्णब र शैव धर्म, किंरातीं.हरू
जति पनी छन यक ले अर्को लाई किन
निन्दा गर्न पर्यो र गूरू🙏🙏🙏🙏
2026-09-08 08:02:45
3
kcrajesh :
Nepal ma baisnab horu kun jat ka hun
2026-09-08 13:22:06
0
Santoshi Khatiwada Acharya :
radheradhe
2026-09-08 09:40:52
0
Sankharlaxmibasnet❤️🤞 :
जयहाेस् सबैकाे राधे राधे ऊँ नमः शिवाय हर हर हर महादेव 🙏🙏🙏
2026-09-08 13:00:44
2
Shila Dulal :
2026-09-09 08:08:02
0
Jyoti Poudel :
Radhe Krishna 🦚🌼🙏
2026-09-08 07:16:42
3
Maya Xettri :
ho ni guru ji
2026-09-09 08:09:59
0
JAISI KUMAR :
hare Krishna parbhu ji🙏🙏🙏🙏🙏🙏
2026-09-09 05:38:28
0
Om Kumari Subedi :
🙏🙏🙏🙏🙏🙏
2026-09-09 02:26:03
0
🇳🇵🌍 December 30 1997 :
radhe radhe
2026-09-08 08:04:07
0
mamatapandit0 :
Radha Radha Radha Radha Radha 🙏🙏🙏🙏
2026-09-08 08:01:01
1
Bhabna 1234 :
2026-09-09 02:07:38
0
Unknown friend :
radhey radhey ☺️☺️☺️guru ko kura maile pani dherai mahasus gare6u😊😊😊😊
2026-09-09 00:35:52
0
Chandeswar Mukhiya :
Ram,Ram🙏
2026-09-08 18:14:02
0
Asma :
कालिकाले कलियुगमा कोही कोही वैष्णवको वध गर्ने छिन् भनेर उहाँ स्वयंले बनाउनुभएको छ। अपराध नलागोस् तर उहाँजस्ता पनि पर्न सक्छन् त्यसमा। हामीले उहाँले गरेको कृष्णभक्तिको निन्दा गरेको भए पो वैष्णव अपराध लाग्थ्यो। हामीले त उहाँले गरेको शैव र शाक्त निन्दाको आलोचना गरेको हो। उहाँले अरुलाई वैष्णव अपराध नगर्न सिकाएर आफुले छुट्टै शैवअपराध र शाक्तअपराध पनि गर्नुभएको छ। आफ्नो आङको भैँसी नदेख्ने अरुको आङको जुम्रा देख्ने। उहाँले भक्तको रूपमा मात्र शिवको कदर गर्नुहुन्छ, तर भक्त सँगै शिवको "भगवान"को पनि पहिचान छ भनेर स्वीकार गर्नुहुन्न। अनि हामीले कहाँ शिव निन्दा गरेछौँ र शिव त परमवैष्णव हुनुहुन्छ भन्छन्। ए बाबा परमवैष्णव सँगै भगवान पनि त हुनुहुन्छ नि। जस्तै लक्ष्मण, बलराम भक्त भएसँगै भगवान पनि हुनुहुन्छ। अनि उहाँले के भन्नुहुन्छ भन्दा शिव भनेको विष्णुतत्वमा माया मिसिएर बनेको तत्व हो। ल हो, विशिष्ट शिवतत्त्व भनेको मायावाला नै हो। दुध नभएर दही हो। तर दुध रूपी विष्णुतत्त्व सदाशिवको पनि त अस्तित्व छ नि, उहाँ महामायाको नभएर योगमायाको पति हुनुहुन्छ, उहाँले शङ्करषणको ध्यान गर्नुहुन्छ। लक्ष्मण भक्त र भगवान दुईटै भएझैँ शिव पनि भक्त र भगवान दुईटै हुनुहुन्छ। तर उहाँहरुले कृष्णको पद जोगाउनलाई शिवलाई भक्त मात्र मान्नुहुन्छ र भगवान मान्नुहुन्न। उहाँले शिवलाई भगवान नमान्दैमा शिवको भगवान वाला परिचय मेटिने होइन क्यारे! श्रील प्रभुपाद जी को वैष्णव सिद्धान्त विष्लेष्ण अनुसार शिवका तीन प्रकार छन्।
उहाँले शम्भू (2nd) र रुद्रको (3rd) मात्र कुरा गर्नुहुन्छ, सदाशिवको (1st) अस्तित्वलाई लुकाउनुहुन्छ, कृष्णलाई ठूलो बनाउन। अनि शिवपुराण तामसिक हो यसले उद्धार गर्दैन भन्नुहुन्छ। अनि देवी (दुर्गाको) उपासना गरे पति खाइदिन्छिन् दुर्गाले भन्नुहुन्छ।
त्यसैले कालिकाले यिनलाई खाइदिन्छिन्।
हामीले उहाँको कृष्णभक्तिको आलोचना गरे पो वैष्ण्व अपराध लाग्ने हो र, तर उहाँले गरेको शैव र शाक्त अपराधको आलोचना गरे अपराध होइन पुण्य लाग्छ।
2026-09-09 09:26:19
1
Chandra dhakal bastola :
होइन चैतञा पनि बोल्छन र भनेको चैतञ्य त निराकर हुनुहून्छ त
2026-09-09 00:45:06
0
suraj :
jai shree krishna 🙏
2026-09-08 22:46:17
0
Jay Radhe Radhe :
hare Krishna Prabhu 🙏 ji
2026-09-08 19:48:47
0
बसुन्धरा भण्डारी (कृष्ण दासी) :
जय
2026-09-09 04:16:38
0
To see more videos from user @nitaidassapkota, please go to the Tikwm
homepage.