@hridayaraj_khanal: त्यो कालो दिन हार्दिक श्रद्धाञ्जली नेपाल प्रहरीका मृतक कर्मचारीहरुलाई भदौ 23 गते #virelsong💗 #viralvirel #todaybestvideo #thankyoueveryone @puspa khanal🔹
देश नै सके अाज यिनै प्रहरी चाहिएकाे छ सबै पदकाे लागि
2026-09-08 09:39:48
65
पूर्ण विश्वकर्मा :
समय एकै नासको रहने छैन ! सक्षम नेतृत्व पनि आउला कुनै दिन अनि ! बच्चा संग हारेको हौँ अराजक्ता र षड्यन्त्र संग होइन !
2026-09-08 11:28:16
23
bishnu majhi official :
🥰thank you so much 🥰💓
2026-09-08 14:09:05
0
Niru kc :
🥺🥺🥺🥺🥺🥺🥺🥺so sad yo na gharo ho k 🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺
2026-09-08 13:52:43
0
Jharana pandey :
surakxya garne manxe nai suraxit navayasi ho Janata asuraxit Vako 🥺🥺🥺🥺😰😰😰
2026-09-08 09:37:05
0
@chandra kc :
अरु त सबै सम्झेका रहेछन खराने हरुले तर सुरक्षा कर्मी साथिहरुको यो अबस्था कसैले पनि सम्झेको नरहेछन है कठै घण्टी खराने सरकार
2026-09-08 08:42:20
24
Bhawana Khanal♥️ :
[Red heart][Red heart][Pray][Pray]
2026-09-08 09:25:06
0
Bina Syangtan :
big respect all👮♂️👮♂️
2026-09-08 15:55:59
0
⚔️🤸AMRIT🏃⚔️ :
2082/05/24
2026-09-08 12:33:24
0
Hari datt joshi :
इतिहासको त्यो कालो दिन
रास्ट्रीय झन्डा बोकेर
देश जलाएको दिन
व्यावसायिक प्रतिस्ठान लुटेको दिन
घर भित्र मान्छे थुनेर आगो लगाएको दिन
मानबता खरानि भएको दिन
लोकतन्त्रको चिरहरण भएको दिन
2026-09-08 12:06:46
7
Hemant R_M 🇳🇵 :
यी अप्राधिक गतिविधि गर्नेहरूलाई खै कानुन । आफ्नो ज्यानको बाजि लगाएर देशको सुरक्षा गर्न हिडेका हुन । कसैको चाकडी होईन ।
2026-09-08 10:19:36
4
संगम 🎼🎶🎵 :
मेरो परिवारमा कसैले प्रहरीको जागीर नखाओस।😢😭
2026-09-08 13:28:39
2
Sarmila.Chhetri 57 :
सबैलाई मन नपर्ने तर दुख पर्दा चाहिने😭😭😭
2026-09-08 15:16:47
1
Moh@n B@m :
यहि दिन देखि विश्वास सेवा समर्पण मनैदेखि सकियो .....
2026-09-08 09:38:55
2
भुपेन्द्र Rana :
tyo abasta samjheko ni jagirko Maya lagxa uddarma jos chalxa ???????
2026-09-08 09:10:38
1
Reenu🍀💙 :
त्यो दिन फेरि याद आयो😭😭😭😭😭😭😭😭
2026-09-08 10:59:24
5
deepk@56 :
यो दिन बिर्तामोड इलाका प्रहरीलाई ज्यानजीले गरेको व्यवहार सम्झिँदा आज पनि मेरो मुटु काटिएर आउँछ।
2026-09-08 09:38:20
3
आ211 chy :
आजकै दिन कतिले लखेतका होलान यिनैलाई आज यिनैले खाई नखाई उद्धार गरिराछन् धर्म गर्ने को कहापो कर्म फल्छ र ? सरकारको ध्यानाकर्ष न जावस🙏
2026-09-08 13:27:12
1
indu limbu :
उनिहरु पनि त मान्छे नै होनि मानबले माबबिय बेबहार गर्न किन सज्दैनौ😭
2026-09-08 09:04:23
7
🦋🧿 SK🦋🧿🧿 :
त्यो दिन सम्झि दुख न मान्नु हाेला हाम्रा देश का सुरक्षाकर्मि दाजुभाइ निर्कुसशाशन ढाल्न जरुरी थियो बिचमा निर्दाेष हजुर हरु पर्नु भयाे ।आज हजुरहरु काे समान जनता मा झन बढेको छ जय देश जय नेपाल
2026-09-08 08:54:45
11
bishnu majhi official :
🥰New song release Gharbar song support 🥰🥰
2026-09-08 14:09:07
1
bista😍 King 👑 :
यो हार होइन, यो वर्दीभन्दा माथि मानवता र शक्तिभन्दा माथि शान्तिलाई रोजिएको कठिन निर्णय हो।
जेन्जी आन्दोलनका क्रममा आफ्नो जिम्मेवारीबाट पछि हटेका प्रहरीहरूको निर्णयसँग सबै सहमत हुनैपर्छ भन्ने छैन, तर देशमा थप क्षति नहोस् र जनताको ज्यान सुरक्षित रहोस् भन्ने भावनाबाट गरिएको त्यागलाई सम्मान गर्न भने हामीले सिक्नुपर्छ।
देश जित्ने भनेको शक्ति देखाउनु मात्र होइन, कहिलेकाहीँ सही समयमा पछि हटेर शान्तिको बाटो रोज्नु पनि ठूलो साहस हो। 🇳🇵🙏
2026-09-09 01:00:09
1
RKW bharatdwaj :
TOB सङ गोर्खाली सेना को हार भयेको दिन
2026-09-09 06:22:45
0
susmita :
2026-09-09 07:04:10
0
To see more videos from user @hridayaraj_khanal, please go to the Tikwm
homepage.