जुन ठाउँमा पनि सबै भन्दा छिटो पुग्ने भनेको प्रहरी हो तेसैले नेपाल प्रहरीलाई चाहिने अतिनै आवश्यक चिज जस्तै: दम्कल प्रत्येक जिल्लामा, डोजर, एम्बुलेन्स, र प्रत्येक प्रदेशमा १ वटा हेलिकप्टर 🤔🤔
2026-09-09 01:47:09
22
Nawaraj Thapa🇳🇵 :
हेलिकप्टर जति सबै TOB र हामी नेपाल भन्ने संस्था को कब्जामा बिचरा प्रहरी महानिरीक्षक ।
2026-09-09 14:21:23
3
Npnaren🕉 :
एकदम सही कुरो 🫡
2026-09-08 21:20:23
2
Asim Shrestha :
yo udhar ko sar saman sab police lai dinu hos
2026-09-09 06:18:11
1
Adhakri Kanxo :
police tanning sangha darauxan
2026-09-08 18:20:19
1
❤️prabin❤️indu :
Pulice sang ni hunu parxa
2026-09-09 04:05:04
2
Nepalimod :
नेपाल प्रहरीलाई विपद व्यवस्थापन हेलिकप्टर चाहिन्छ
७ वटा प्रदेशमा १-१ वटा
प्रहरी प्रधान कार्यलयमा ३ वटा
2026-09-10 08:26:54
2
bodhrajlimbu :
100% सहि हाे
2026-09-09 07:07:36
2
humble :
only nepal there is any equpment for police who is doing always hard to front line of risk
2026-09-09 08:15:47
0
Shyam Karki :
एकदम सहि कुरा।
2026-09-08 23:15:29
2
Jagadiish Thapa :
कुन काम कसले गर्ने, सेना वा प्रहरी वा सशस्त्र , पहिला त्यो कुरा स्पष्ट हुनु पर्दछ । काम जुध्ने, काम थुपार्न खोज्ने हुनु भएन । हेलीकप्टर किन्नु नै मात्र सबै समस्याको समाधान नहुन सक्छ । प्रहरीलाई दिए पछि सशस्त्रलाई पनि दिनु पर्ला , Aviation , Pilots आदिको कुरा आउला । अफिसमा लगेर राख्ने कुरा पनि नहोला । एक-आपसमा राम्रो र भरपर्दो समन्वय , सहकार्य , भयो भने । सबै कुरा सम्भब होली कि 🤔🤔
2026-09-10 19:46:56
0
subinneupane596 :
ho sir.
2026-09-09 05:26:16
1
ukeshkc5 :
सहि👍छ
2026-09-09 01:24:25
1
Suji@basnet91 :
हरेक कामको लागि प्रहरी चाहिने, प्रहरीको लागि सुबिधा शुन्य ..
2026-09-09 08:58:26
2
Suman Khadka :
honi
2026-09-09 01:01:09
1
Keshab Adhikari :
Honi
2026-09-08 09:50:42
1
rajkumarkhatri361 :
एकदम सही कुरा हो सब जय नेपाल🥰🥰🥰
2026-09-10 06:41:37
0
nar bhandari :
sarkhar le police Lai hale dunu parchha🥰🥰👍
2026-09-11 02:42:43
0
❤️prakashxettri❤️गुल्मेली :
❤️❤️
2026-09-11 02:31:01
0
bimalraj_adhikari :
जय नेपाल सर
2026-09-09 06:32:35
0
To see more videos from user @kantipurtvhd, please go to the Tikwm
homepage.