कसैसँग नभएको खुबी रहेछ तिमीसँग,
बाहिर अर्कै, भित्र अर्कै रूप रहेछ तिमीसँग।
तिमीलाई छोडेर अन्त कतै जान्न भन्थ्यौ,
एउटालाई मन र अर्कोलाई तन दिने कला रहेछ तिमीसँग।
#💔💔🥹
2026-09-09 08:32:38
3
DiPPU CHaND ThAKuRi 😎🔥,√ :
big respect Dai maya xa 🥹🥰❤️
2026-09-08 17:52:01
1
To see more videos from user @mtv_sushil, please go to the Tikwm
homepage.