त्यही आइफोनमा कल गर्यो भने त भेटिन्छ होला नि त अनुशासन भए त दिइहाल्छ नि
2026-09-08 21:32:06
0
❤️💗💞ठकुरि❤️💗💞 :
कस्तो कुरा नबुझेको त्यो हराएको नम्बर मोबाइल तेही भेताएको मान्छे संग हुन्छ अनि घण्टी पनि तेही मोबाइल भेताएको मान्छे संग जान्छ अनि कसरि दिन्छ फोन।
2026-09-09 08:11:10
0
𝗗𝗦𝗘𝗻𝘁𝗲𝗿𝘁𝗮𝗶𝗻𝗺𝗲𝗻𝘁 :
यसरी हराउने मोबाईल सेटिङ गरिरहनु पर्दैन यदि हराइहालेमा अरु मोबाईल बाट पनि त्यो हराएको मोबाईलमा आफ्नो नाम र सम्पर्क नम्बर राखिदिन सकिन्छ।तर त्यो हराएको आइफोनमा भएको एपल आइडी र पासवर्ड भने हुनुपर्छ।
2026-09-09 05:02:23
0
NJR FANS :
फोकसमा भाको अरु अप्सन लाई कसरी हटाउने हो र प्लिज भनिदिनुन
2026-09-08 12:25:39
0
Nyaupane Shiva :
❤️
2026-09-09 02:36:19
0
🪴Hiran Rajbanshi🪴 :
🌹🌹🌹
2026-09-08 12:46:29
0
Sachalal Tamang :
[Gesture OK][Gesture OK][Gesture OK]
2026-09-11 03:15:16
0
To see more videos from user @yubraj_neupane, please go to the Tikwm
homepage.