5 वर्ष मात्र होइन 50 बर्ष सम्मा लाई हामीले बार बार जिताउन सकौ र जनताको मन हजारौ पुस्त सम्मा सुदन गुरुङ्ग को नाम ले परिचालित होस् भाबी दिनमा भन्न सकौ र गर्ब का साथ सुदन गुरुङ्ग ले गर्नु भएको काम र सासन को बर्णन गरेर भाबी पुस्ता ले पनि केहि पाठ सिक्ने खालको काम र नाम राख्नु होला सुदन गुरुङ्ग ज्यु हजुर हामी सदैब हजुर को साथमा रहने छौ 🌹🌹🌹🙏🙏🙏