@bidyaparsadyadav: जिल्ला कार्यसमिति कपिलवस्तुद्वारा आयोजित कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका पूर्व उपप्रधानमन्त्री तथा श्रद्धेय नेता एवं राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवज्यूको भव्य स्वागत गरिएको छ।उहाँको प्रेरणादायी उपस्थिति तथा मार्गदर्शनले पार्टीका नेता–कार्यकर्तामा थप ऊर्जा, उत्साह र संगठनप्रति नयाँ प्रतिबद्धता जागृत भएको छ।समृद्धि, सुशासन र सामाजिक न्यायका लागि हाम्रो यात्रा निरन्तर अघि बढोस्। 💐🙏 #जनतासमाजवादीपार्टीनेपाल #उपेन्द्रयादव #कपिलवस्तु #कार्यकर्ता_अभिमुखीकरण #JSPNepal