@evl531: यो घर मात्रै बच्नुको रहस्य यसको जगमा लुकेको रहेछ। घर बलियो हुन जग बलियो हुनुपर्छ भन्थे । तर जग भन्दा मुनिको भु-बनोट नै बलियो हुनुपर्ने रहेछ। 😁😂 तर भग्वान ले साथ दिनु भयकै हो यश घर माथिको मन्दिर म हनुमान्को मुर्ती राखियको खबर आको छ अरु अझै थप जान्कारी पाउन फलो गर्नु होला सथि