@deepakbajracharya: 🖤 कालो दिन — भाद्र २४ गते 🖤 आज एक वर्ष भयो... घाउ पुरानो भयो होला, तर तिम्रो बलिदान कहिल्यै पुरानो हुनेछैन। देश र जनताको लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🙏🕊️ तपाईंहरूको त्याग र बलिदान सधैँ हाम्रो स्मृतिमा अमर रहनेछ। Rest in Peace, Heroes. 🕊️🇳🇵 #bhadra23 #bhadra24 #balidan #restinpeace #nepali🇳🇵🇳🇵 🇳🇵