@ujyalonepalofficial7: 🕯️ जेनजी सहिदहरूको स्मरणमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न💡 आज भदौ २३ गते जेनजी आन्दोलनका क्रममा जीवन बलिदान गर्ने वीर सहिदहरूको स्मरणमा विशेष श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेनजी आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको योगदान र बलिदानलाई स्मरण गरिएको थियो। सहिदहरूको सपना, योगदान र परिवर्तनको आकांक्षालाई सम्मान गर्दै न्यायपूर्ण, समृद्ध र उज्यालो नेपाल निर्माणको संकल्पसमेत व्यक्त गरिएको छ। 🕯️🇳🇵 वीर सहिदहरू अमर रहून्। उहाँहरूको बलिदान सधैं स्मरणीय रहोस्।🕯️🕯️ #जेनजीसहिद #श्रद्धाञ्जली #दीपप्रज्वलन #कुलमानघिसिङ #उज्यालोनेपालपार्टी
जय नेपाल जय कुलमान घिसिङ
आउने दिनहरुमा कुलमान अब आउने दिनमा नेपालको प्रधानमन्त्री हुनुपर्छ जय नेपाल जय कुलमान सर❤️❤️
2026-09-09 17:39:34
0
Dhan maya tamang :
2026-09-09 06:29:11
0
Sita Ghising Sita Ghising :
🙏🙏🙏🙏🙏🙏
2026-09-09 05:00:00
0
Suman Tamang 🇳🇵🇳🇵🇸🇦 :
🙏🙏🙏🫶🫶🫶🌹🌹
2026-09-09 10:36:29
0
durgamantumbahangphe :
2026-09-09 06:51:34
0
Harimaya ghalan 😍 :
🥰🥰🥰🥰🥰🥰🥰🥰
2026-09-09 12:40:41
0
पासाङ लामा दोर्जे :
जय नेपाल
2026-09-09 03:40:34
0
Ami dd :
🙏🙏🙏🙏
2026-09-08 18:51:27
0
Rupesh Lopchan Tamang :
यो मेरो देश नेपाललाई एकदमै चाहिने व्यक्तित्व उहाँ नै हुनुहुन्छ।❤️❤️🙏🙏🙏 देश र जनताले चिन्न सकेनन्।😟😟😟😟😥
2026-09-09 07:04:05
0
anil waiba 🙏🙏🙏 :
jay kulman sir 🙏🙏🙏🙏🙏
2026-09-08 23:47:53
0
smstoregurungsarit1 :
genz भाइ बैनी हरु कुलमान जि को साथ न छोडेनु होला है वहाँ देश को पक्ष मा रहेर काम गर्नु हुन्छ।
2026-09-09 09:20:57
1
Anupa Rai :
भाबपुण हारदिक श्रद्धा सुमन हाम्रो देश नेपाल जनताको हितकाे निम्ति शुन्य भ्रष्टाचार सुशासन भ्रष्टाचारीलाई कारबाहि सामाजिक सन्जाल फिर्ता लिन बुलन्द आवाज उठाउनदा देशैभर शान्ति पुण आनन्दले गर्नु हुदा ति निरदाेष जेन्जिहरुले आफ्नो यति अमुल्य अनमोल जिवन बलिदान हुनुपराे उहाँहरुको बाबाममिलाई बाचुञ्जेल कहिल्यै भुल्नै नसक्ने शाेगमा डुबायकाेछ अझै पनि जेन्जिहरुले चाहेको परिवर्तन आयकाे छैन।
2026-09-09 01:24:20
0
Vijay L@@m@@@ :
jay kulman 🙏💡💡💡
2026-09-09 00:47:14
0
Angel Lama :
Jay nepal jay kulman
2026-09-09 06:10:20
0
To see more videos from user @ujyalonepalofficial7, please go to the Tikwm
homepage.