बुज्ने लाइ यो कुरो गैरोछ नबुच् ने लाइ घर् छेउमा पैरोछ ❤️
2026-09-18 06:01:50
9
🌹sangita adhikari🌹 :
नपाउन्जेल मुसो पाए पछि बाघ हुने रहेछन् मान्छे
2026-09-09 12:32:29
7
ishworshrestha105 :
मेराे पैशा नदिनेलाई शेर गरिदउ जस्तै लाग्यो यो भनाइ मा त दम छ 👍️👍️👍️
2026-09-23 08:06:40
6
roshankhadka1590 :
मैले बुझे अनुसार मानिसहरुले कसै सङ्ग पैसा लिई सकेपछि लिउन्जेल ऋण हो भनेर थाहा भएपनि तिर्ने बेलामाpsychologicalay उनिहरुलाई त्यो पैसा आफ्नै हो जस्तो लाग्ने रहेछ अनि तिर्नु पर्दा आफ्नै पैसा अरुलाई सित्तैमा दिनु परेको जस्तो फिल हुने रहेछ किन कि त्यो पैसा उस्ले धेरै पहिले चलाको हुन्छ र बिर्सि सकको हुन्छ 🥺
2026-10-05 11:02:56
3
nimagurung610 :
मनको कुरा भन्दिनु भयो [Pray]
2026-10-06 06:28:31
3
BALARAM BHUJU :
अमानविय व्यवहार हो यस्तो विश्वास घाट कार्य।
2026-10-25 13:00:01
0
सपनाको बाटो😘😘😘❤️ :
यो सत्य हो यथार्थ यहिहो🙏🙏🙏🙏
2026-10-24 21:03:35
0
Roshani Lama :
sahi kura hajurko
2026-10-07 12:00:39
1
Shova Tuladhar :
मेरा अाफन्तले खाईदिए हजुर दिएनन् देला भन्ने अास पनि छैन 🙏