@karan.mgr7: जापानमा लक्ष्मी राजवंशी मृत्यु प्रकरण : ३ नेपाली पक्राउ, अनुसन्धान जारी जापानको फुकुओका शहरमा झापा चन्द्रगढीकी २५ वर्षीया लक्ष्मी राजवंशी नदीमा मृत भेटिएको घटनामा जापान प्रहरीले तीन जना नेपालीलाई पक्राउ गरेको छ। जापानी प्रहरी र सञ्चारमाध्यमका अनुसार पक्राउ पर्नेहरुमा: १. २८ वर्षीय सन्जु तामाङ - फुकुओका हाकाता वार्डमा बस्ने २. २५ वर्षीया अमिस्ता तामाङ - सागा प्रिफेक्चर तोसु शहर बस्ने ३. २२ वर्षीय प्रबिन लामा - सागा प्रिफेक्चर तोसु शहर बस्ने लक्ष्मी गत अगस्ट १९ तारिख बिहान फुकुओकाको नाका नदीमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार घटनास्थलमा टाउकोमा चोट र घाँटीमा डोरीले कसेको जस्तो देखिएको थियो। प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धसँग जोडिएको विवादका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि घटनाबारे जापान प्रहरीले थप अनुसन्धान गरिरहेको छ। ⚠️ नोट: यो घटनामा अनुसन्धान जारी रहेकाले प्रहरीको अन्तिम रिपोर्ट नआउँदासम्म कसैलाई पनि दोषी ठहर गर्न मिल्दैन। स्रोत: Kyodo News / The Mainichi, Akhabar Daini
How about thìs guys Prabin chaudary why not arrest to him ?
2026-09-09 15:04:32
4
🇦🇪Ⓜ️OⓂ️✅OF✅🅿️RIYANKA🇳🇵 :
Aba japan government le k garla 😳
2026-09-10 11:00:06
1
M T C (Chhantyal) :
जहिले पनि रिस लाई पछाडि राखेर हिड्नु पर्छ एक छिन को आवेगले अर्काको ज्यान त गर्यो गयो आफ्नो भविष्य र घर परिवार को सपना सबै चकनाचुर भयो
2026-09-09 05:15:29
59
Meenu Shrestha :
janma kaid ko sajaya hos
2026-09-09 04:38:59
15
Sarada😍❤️ :
अ।बेगले आवेगले सक्यो जिन्दगी
2026-09-09 04:53:26
12
Muna Dhakal :
यिनीहरूलाई त मृत्युदण्डको सजाय हुनुपर्छ यिनीहरुलाई बाउआमाले कति ऋण खर्च गरेर उता विदेश काम गर्न पढ्न पठाएको होला यहाँ हेर न अरुको छोरी बहिनीलाई त्यसरी मार्न पनि कति आट आकाे हाेला
2026-09-09 06:14:20
22
Tika Maggar :
कडा भन्दा कडा सजये होस
2026-09-09 06:43:05
5
Yakthungsa☸️ :
कडा कार्वाही होस्
2026-09-09 03:29:13
5
@#......... :
नेपाल सम्झेका थिए होला कुनै राजनीति दलको नाममा अदालत बाट पनि छुटने जस्तो अब जिन्दगीभर भित्र बस्ने
2026-09-09 09:43:05
6
रेचल🙏✝️ :
अर्काको ज्यान लिएर के पायो होला 🥲🥲
2026-09-10 11:37:25
1
sarojgrg810 :
सकियो लाइफ अब 😳😳😳
2026-09-10 07:30:52
1
deepak tamang yonjan :
नेपाल होइन नि जापान हो नि सिधै मृत्युडन्डा हो
2026-09-09 15:58:38
10
suryamagar3807 :
good 👍
2026-09-10 02:23:34
1
Anu :
यिनिहरुलाई मृत्युदण्डको सजाय होस
2026-09-09 11:27:31
3
pasang lama :
nepal ma pani tamang japan ma pani tamang jogiyera basam hai didi baini daju vai haru 🙏🙏🙏
2026-09-09 08:06:51
2
Durga Limbu :
good jab Japan
2026-09-09 14:40:13
2
डि.वि. गाउँले :
To hang death penalty
2026-09-09 10:17:04
4
Padma Rai :
chora chori hurkiyo ajha pirchinta
2026-09-09 04:49:33
3
To see more videos from user @karan.mgr7, please go to the Tikwm
homepage.