@yadavb458: #fy प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले जेनजी सहिद दिवसका अवसरमा देशमा सुशासन कायम हुने बताएका छन् ।फेसबुकमार्फत छोटो सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले जेनजी सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ‘सुशासन कायम हुने नै छ’ भन्ने प्रतिबद्धता जनाएका छन् ।