मलाई त अर्काको बुढा मात्रै मनपर्छ अर्काको बुढालाई मात्रै साथी बनाउँछु म त। 😎
2026-09-10 07:09:58
3
seema sodembba :
हाम्रो त साथि हरु छन धेरै नै
2026-09-09 19:44:04
3
manojlopchan6 :
खुट्टा भए जुत्ता कति कति भन्छन त मेम त्यो कस्ता ले हो
2026-09-09 22:37:22
3
❤️😍saa.btra :
100%right
2026-09-10 10:46:33
0
Sushila :
साथी बनायो भन्दैमा नेगेटिभ सोच्न त हुन्न म्याम। जीवन साथी त जिन्दगी कटाउने भइहाल्यो नि। छोरीकाे इज्जत त्यो घरमा नै हुँदैन जसले सिन्दुर हालेर लगेको हुन्छ। उसले बुहारी हुँदाकति पीडामा बसेको हुन्छ दुःख लुकाएर सबैभन्दा हामीहरुले हाम्रो सोच बदल्नुपर्छ तब मात्र हुन्छ।🙏🙏