@rdlrock1: नेपाली जन-जन मा पुऱ्याउ र यो विधोङशकारी खराने उर्फ ठगि खाने छलछाम गरिखाने विदेशी लम्पट हरुको देशद्रोही सरकारलाई बाढि पिडित प्रति निष्ठा पुर्वक रुपमा तपाई हामीले गरेको एक एक सहयोग बितरण गराउन आवाज बुलन्द अर्थात उठाउनु पर्छ !! जय देश 🇳🇵जय राष्ट्रियता🇳🇵💖✅