वाह भाञ्जी, नमस्कार 🙏तपाईंभित्र लुकेको यस्तो असाधारण प्रतिभा आज देख्न पाइयो!
यही जोश र मेहनतलाई निरन्तरता दिनुभयो भने जापान त पक्कै खानुहुन्छ भाञ्जी! 🇯🇵मेरो तर्फबाट सधैं निःस्वार्थ साथ, सहयोग र मनदेखि सपोर्ट छ है। 🙏भगवान् पशुपतिनाथले सधैं रक्षा गरून्—जय होस् भाञ्जी! 🕉️🙏🙏🙏
2026-09-26 02:38:31
0
To see more videos from user @koi96620, please go to the Tikwm
homepage.