संसारको सारा खुशि मिलोस भगवान को आशिर्बाद लागोस् हिमाल झै मुस्कुराई रहनु सागर झै लम्किरहनु चालेका हरेक पाइलाहरुमा सफलता नै सफलता मिलोस् जिबन सोचेको भन्दा सुखमया होस संसार हेर्ने आँखा मा आशु कहिलै नदेखियोस् विस्वास सग्गर्स बोक्ने मुटुमा चोट कहिलै नलागोस् सन्सार यात्रा गर्ने खुट्टामा ठेस कहिलै नलागोस् चन्दा मा जस्तै उज्यालो हुनु सुर्य जस्तो चम्किलो हुन्छ मन्दिर मा बालेको दियो जस्तै उज्यालो हुनु हजुर हिड्ने बाटो भरि फुलै फुलको बगैचा मिलोस् अनगिन्ति सफलताको शुभकामना हजुर 🌺
2026-09-09 04:07:13
0
vinod :
त्यो दिन मलाई अझै याद छ।
2026-09-09 03:26:48
0
prem.💜💜💜💜 :
@prem.💜💜💜💜:संसारलाई मोहनी लगाउने मिठो मुस्कान, देवीको अवतार सुन्दर रूप, पवित्र गंगा जस्तै स्वच्छ सफा मन, बोलीमा माधुर्यता, बिचारमा सृष्टता, प्रस्तुतिमा सालिनता, सबैको मनमुटुमा बस्न सफल, उत्कृष्ट कला, बिलक्ष्ण प्रतिभा र मेरो प्यारी बैनीको मुटुछुने मायालु अभिनयले शिखर चुम्न सफलहोस्, कहिल्यै कसैको मायाको कमी नहोस्, संसारको सबै खुशी र माया मिलोस् शुभकामना🙏🙏