ग्याँस नपाए दाउरा बाल, बत्ती गए सोलार हाल, मल नपाए भैँसी पाल, तर भोट चाहिँ घन्टीमै हाल🙏🔔❤️
2026-09-09 04:14:32
21
🕉_NK :
Haso lagyo
2026-09-09 03:21:35
10
Chinbahadur Khawas :
हेलिकप्टर चडेर भाग्निले सन्देस दिएको शोभनिय भएन
2026-09-09 04:11:23
7
Nischal:) :
he is again changing his statement 🤣🤣. kudos to election 🤣🤣
2026-09-09 03:46:01
3
Leo𝓐𝓷𝓶𝓸𝓵 ♌️🦁♾️ :
Hoin hola
2026-09-09 04:12:44
0
babitaparjuli44 :
My god!! Hate him more now
2026-09-09 04:04:28
2
DINESH 💝 :
आज दम्भ ,घमण्ड र अराजकतन्त्र जलेको अनि ढलेको दिन । जेन्जी भाइ बहिनीहरुले एउटा इतिहास रचेको दिन । यो उपलब्धिको रक्षा गर्दै देशलाई नयाँ युगमा लग्नु नै नयाँ नेतृत्वको चुनौती अनि अवसर हो ।पुरानोहरुले युगको आवश्यकता अनुसार सुधार गर्दै अघि बढनु नै बुद्दिमानी हुने देखिन्छ । मलाई लाग्छ सायद सिम्ह्दर्बार ,सम्सद भबन र अन्य सरकारी भबन केही कुपात्र हरुले गलत ढङ्गले तेहि भबन भित्र बसेर शासन सत्ता चलाइराख्दा हुनु परेको शिकारहो ती भबन त निर्दोष थिए तर तिन्लाई गलत प्रयोग गरिदा हाम्रो धरहोर जल्न पुगे झै लाग्छ।
2026-09-09 04:07:08
1
kusum :
Gayo gayo emale gayo
2026-09-09 04:11:28
2
CORTADO ☕️ :
Threat ऐमालेलाई threat 😂😂😂😂
2026-09-09 04:14:22
1
DILU☘️🌿 :
rip
2026-09-09 04:02:00
2
️निशान 🫰❣️ :
बढी कसरि गयो????
2026-09-09 04:30:05
1
Yoohdin Adckary :
audina audina audina🙄🙄
2026-09-09 05:43:37
0
🕉️नम: शिवाय:🕉️वशिष्ठ प्रकाश :
नबुझेको नि हिंसा हिंसा भन्छन् अनि नव युवा का माग जायज पनि थिए रे। अनि अघिल्लो दिन को घटना चाहिँ के थियो त। कि २४ अनि २३ हो। विध्वंस गर्ने लाई कार्वाही होस तर २३ को हत्या चाहि🙏🙏
2026-09-09 05:02:24
0
Binda Sapkota :
2026-09-09 05:37:07
0
पदम भण्डारी ❤️ :
यिनकै सरकारको गलत निर्णय र नागरिक जनभावना बिपरित निरंकुश शासन गरेकै कारन सारा युवा र कयौ सुरक्षाकर्मिले ज्यान गुमाउनु पर्यो। यदि दण्डहिनता कै कुरा गर्ने हो भने सवैभन्दा पहिले तिमिबाट सुरु गरौ ।
2026-09-09 05:13:58
0
Tulsiraj11🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪 :
rip
2026-09-09 05:00:58
0
Raini🍀 :
ल ल हस
2026-09-09 03:19:49
0
Binita Shrestha :
हेलिकप्टर लियर भाग्ने ।अहिले सन्देस दियको सुहाएन।
2026-09-09 04:50:23
0
Naran Magar :
Rip
2026-09-09 05:00:14
0
✌️ :
RIP
2026-09-09 04:57:19
0
tejkafley :
Rip
2026-09-09 08:09:40
0
sitabayalkoti108 :
सलाम
2026-09-09 05:07:53
0
To see more videos from user @kantipurtvhd, please go to the Tikwm
homepage.