हजूरको जीवन नदी झैँ निरन्तर बगिरहोस् तर दुःखको किनार कहिल्यै नआओस्, फूल झैँ फुलिरहोस् तर काँडाले कहिल्यै नछोओस्, आकाश झैँ फैलिरहोस् तर बादलले खुशी कहिल्यै नछेकाओस् 🙏❤️हजूरले खोजेको हरेक खुसी भेटियोस्, चाहेको हरेक सफलता प्राप्त होस्, मनले रोजेको हरेक सपना पूरा होस्। हजूरको सुन्दर प्रस्तुतिलाई लाखौँ शब्दले सम्मान गरे पनि कमै हुन्छ। सधैँ यस्तै सुन्दर सिर्जना र मुस्कानका साथ अगाडि बढिरहनुहोस् 💐🌹🙏