ठ्याक्कै त कहा मिल्छ जनता हेर्छु छक्क पर्छु सालिक हो यो फोटो होइन
2026-09-09 09:33:39
47
Pathak laxmi :
yemaleyley thyakai banauxa
2026-09-09 10:46:02
0
santoshkc :
congratulations
2026-09-09 10:30:22
0
★₦G〆सरकार :
murti ho manxe ta marera gayo banayera nam dinu naii dheroii ho same to same kina chaiyo?
2026-09-09 09:22:40
0
Bikash Byanjankar :
फाेटाे झैं कसरी मिल्छ हजुर
2026-09-09 07:36:07
15
Kushal Patel :
के जेन्जीको बलिदान मैन बत्ती बाल्न र शालिक बनाउनको लागि हो त?
2026-09-09 08:09:55
26
Mr.Chemist :
Face milnu fancy ho yr..pratik…!!token of love ho!!!jasto vayani ok xa ta!!
2026-09-09 09:12:43
0
bista kaji :
ए हजुर ए टु जेड त कहिँ हुँदैन खिचेर राखेको फोटो त उठ्छ।
2026-09-09 08:31:39
0
भुसण आले :
डिजे गुरुङसङ्ग मिल्छ
2026-09-09 08:58:36
3
आशिष BaNtAwA RaI :
अब अनुहार मिलेन भने फेरि बिरोदीहरुले गृह-मन्त्री र प्रधान मन्त्री राजिनामा दे भन्ने होला…
2026-09-09 09:23:54
2
Cisa Trade Link :
2026-09-09 11:28:05
0
khokro nepal😭को सच्चा नेपाली :
पैसा ज्द्ति अनावश्यक काममा खर्चेर राहत माग्ने लाचारी सरकार
2026-09-09 08:21:40
1
Prakash देसभक्त :
सहितका परिवारको माग
पूरा होस् जस्तो फोटोमा थियो सही लगानी भयो भने त्यस्तै निकाल्न सक्छन् असम्भव भन्ने केही छैन। यो चाहिँ गर्नैपर्छ सरकारले। अमेरिकादेखि हुन्छ कि विश्वभरदेखि खोजेर त्यस्तै चित्र बनाउने मान्छे चाहिँ ल्याएर बनाउनै पर्छ।अहिलेको युगमा सहित जेन्जीहरूसधैँ युगयुगसम्म सम्झना रहिरहनेछ।
सबै मिल्नु लाई त मान्छे नाई सेम हुनु परो नित हौं फोटो को भर मा बना हुन्छ अनि कसरी सेम हुन्छ त
2026-09-09 09:44:51
0
𝗝𝗼𝗵𝗻 :
कामकुरो एकातिरो कुम्लो बोकी ठिमीतिर....
AI सरकारले कमिसन खाएर सहिद 𝗚𝗲𝗻 𝗭 को नाममा आफ्नै हजुरबाउहरुको शालिक बनाएछन् कि के हो?? 𝗔 𝗧𝗼 𝗭 नमिल्ला त्यो फरक कुरा हो तर अलिअलि मिल्दो झुल्दो त हुनु पर्यो नि हौ। एक थोपो मिलेको छैन त???? यो त सहिद 𝗚𝗲𝗻 𝗭 को अपमान गरेजस्तो भएन र ??
2026-09-09 10:18:13
0
To see more videos from user @lokantarnews, please go to the Tikwm
homepage.