यात्रुको झोला बाहेक अरु समान ट्रकले बोक्ने हो। ट्राफिक सहि हो
2026-09-19 12:33:48
326
Apple care house :
Police is right
2026-09-19 11:46:56
289
P..m vzl blog :
ए ड्राइभर साथीहरू तपाईँहरूको बोलीचाली अलि भएन म पनि ड्राइभर हुँ तर यसरी भएन यसरी सामान राख्न पाइँदैन दादागिरी नदेखाउनुस्।
2026-09-22 05:11:55
86
कालो ओली🙏🕉️🇳🇵 :
अब एउटा फ्रिज बोक्न पनि ट्रक बुकिङ गर्नु पर्ने भएछ😳
2026-09-19 13:37:57
246
g.d :
गाडी वालाको गलती हो सामान बोक्न पाइदैन
2026-09-21 12:36:09
68
MR, BEE🐝 TAMANG🤘🇳🇵💎✍️ :
यस्ता ड्राइभरलाई त 50 हजारको जरिवाना गर्नुपर्छ अनि मात्र लाइनमा आउछन् !
2026-09-21 10:51:00
87
Khadag Bahadur :
लगेज, झोलाहरु पाउछ तर, फ्रीज नै हालेर हिन्न चाहिँ पाईन्न है। ट्राफिकको कुरा सहि छ।
2026-09-17 13:14:38
112
bibeksitaula :
यो पुलिसको दादागिरी हो। हैन सामान हाल्न लान नपाउने भए गाडीको हुड किन हालियो त,,,,
2026-09-19 07:11:56
122
Dipak :
यो ड्राइभ हरुको कुरा सुन्दा नि 50 हजार नै चिट काट्न पर्ने जस्तो छ यार के सारो हो।
2026-09-22 05:18:27
15
Santosh Thapa Chhetri :
१००% ड्राइभरको गल्ती छ।
2026-09-20 16:59:02
41
bikash pun :
Paudaina vai electric wire ma aljhiyera current lagxa 😅
2026-09-21 03:29:17
2
NaorazMgr👨🍳 :
Freeze important ho ki passenger, high risk hunxa accident ko , driver mistake
2026-09-22 09:45:44
1
subhadra :
काटनु पर्छ नेपालमा डुबानि सेवा खोलेको के काम त सामान यात्रु बोक्ने सामना बोकेपछि यात्रु को झोला हरु सानो आफ्नो साथमा राखेर जाने हो यो ढुवानी सेवा गर्ने होइन नि अरु केसमा पुलिस गलत थियो होला तर यो केसमा पुलिस सहि छ
2026-09-22 01:19:39
13
prajol -Chhetri🇳🇵🇳🇵 :
यत्रु बाक गाडिमा सामान धुवानी गर्न पाहिन्न कानुन उल्लेख छ
2026-09-14 11:26:31
75
Hemantha Panday :
rules follow garnu parxa
police is right 👍
2026-09-22 02:48:20
1
Rabin Shrestha :
Gadi ko galti xa gadi ko xat ma tetro frize rakheko xa Yeta Dubai ma Euta bag pani rakhna allowed xaina
2026-09-22 03:03:52
1
मिस्टर Don लेजेन्ड क्षेत्री :
ट्राफिक सर सही हुनुहुन्छ किनभने हामी यात्रो बोक्ने गाडीले यसरी सामान बोकेर हिँड्न पाइँदैन। सामान बोक्ने गाडी अरु छ त आफ्नो आफ्नो काम गर्ने गर
2026-09-20 03:46:18
9
it's me,, पूर्वेली.laxmi :
ए दाई सामान यसरी गाडीको छत नहाल्नुस् के
किन ट्राफिक सँग वादविवाद हुनुहुन्छ गल्ती तपाईँकै हो
2026-09-14 08:18:04
48
Mr.bht shrestha 🇳🇵 :
चिट काटेपछि त्यो सामान होचो हुन्छ।ट्राफिक को कानुन ।
2026-09-19 14:55:45
38
Purna Thapa :
यो डाइबर लाई गाडी होइन देश चलाउन दिनुपर्छ😂😂😂
2026-09-19 10:58:08
54
Gopal pandit 😍🙏😍🙏😘 :
याे गाडीकाे छतमा २ वटा फिर्ज राख्न पाईदैन ।
2026-09-19 12:40:23
18
Raju Pakhrin Tamang :
जे गर्यो २५% कमिसनले गर्यो
2026-09-21 21:21:31
8
Narayan bhandari :
सर दुईटा फिरिज को जम्मा25 हजर पर्छ तेस्को लागि ट्र्क भाडा गर्दा 50 हजर लिन्छ अब आफेइ भनुस
2026-09-20 06:56:21
23
DeepJung Anuragee Official✅ :
यो ड्राइभर लाई जेल हाल्नु
2026-09-19 19:28:38
34
To see more videos from user @suman.niroula1981, please go to the Tikwm
homepage.