आहाँ कति राम्रो सोच विचार दाजुको अझै यो पनि शक्तिशाली होस् अरुले जाति खुट्टा तान्न छ नि उति शक्तिशाली हुन्छ
2026-09-09 11:24:55
1
Ganga Khadka :
धेरैदिनपछि देखें मैले 🙏❤️❤️
2026-09-09 10:08:38
11
urmilatimalsina565 :
हाम्रो देशको हिरा 🙏🙏🙏
2026-09-09 10:38:51
11
Gi Taa Gc :
good luck
2026-09-09 10:18:41
1
Thakuri king :
सलुट महान त्यागी नेता रबि सर म तेसेले घनटि बजाउछु
2026-09-09 09:40:58
79
laxmikarki80121 :
🙏🙏🙏🙏🙏🙏jay rabi
2026-09-09 09:26:29
16
Dina karki :
good 👍👍👍👍👍
2026-09-09 09:02:09
9
निश्मा छेत्री(पुर्बेली) :
पाटी कै सबै भन्दा ठुलो हिरो रबि हुन पदको हिसाब मा मात्रै बालेन 💚
2026-09-09 15:16:39
6
Bandna Dhakal :
yo koile ko ho aja ko ho rah 😳😳😳
2026-09-09 10:35:03
7
Lovely Family💗 :
राजाको झल्को मेटाउने र जनताको मन बाट कहिल्यै हटाउन न सकिने अाइले को प्रधान मन्त्री बालेन शाह र रवि लामिछाने को साथमा सम्पूर्ण राष्टिय स्वतन्त्र पार्टी लगायत घण्टी चिह्न मा आफ्नु अमूल्य मत दिएर जिताउनु हुने सम्पूर्ण जनताहरूलाई एक मुष्ट सम्मान टक्र्याउन चाहन्छु । सायद यस्तो नेता राजा पछि कोही जन्मिएको थिएन वा जन्मिएर आफ्नु प्रतिभा देखाउन सक्नु भएँन थाहा छैन तर फेरि जन्मनको लागि र जन्माउनको लागि कुनै आमा को जन्म भको छ कि छैन थाहा छैन जे होस् रवि र बालेन देश का सपुत हुन जय घण्टी
2026-09-09 10:09:19
17
🕊️BiHaNi✍️ :
यति प्रिय आवाज !
आश छ सधै जनहितमा समर्पित रहनेछ, भगवानले कतिबेला कसलाई कसरी खुशीको पोको दिन्छ थाहै हुँदैन,,
आम नेपालीको खुशी र समृद्धि चाहाने प्रिय आवाज🙏🙏🙏
2026-09-09 11:42:56
7
To see more videos from user @lokantarnews, please go to the Tikwm
homepage.