@sagarneupane961: बुतवल बाजार #butwal #flypシ #butwalmuser🇳🇵

Sagar @kuwait
Sagar @kuwait
Open In TikTok:
Region: KW
Wednesday 09 September 2026 09:34:41 GMT
197873
7418
130
1131

Music

Download

Comments

saugatkaka
S a u g a t , k a k a🙏🙏🙋🙋 :
रसुवा र बुटवलकाे केस अलग छ सर 🙏
2026-09-09 16:04:07
14
raj.vuzel1
Raj Vuzel :
Those who built houses on the river side they will be regretted soon like Trishuli River residents 👍👍
2026-09-09 23:41:25
0
ryuktamu
RyukTamu 🇳🇵 :
Laijancha kun bela tinau khola le.. 30 years back khola bagne thau ma ahailay ghar cha..
2026-09-09 23:55:40
0
kumargrg00
कुमार गुरुङ :
yo ta sarkar le dherai agadi sochnu parthyo
2026-09-09 20:21:02
0
acharya__deepak
Acharya Deepak :
अनि बेनी त्यहि अवस्थामा छ
2026-09-09 12:01:01
12
khumathapa98sagun
प्यारी सगुन :
पैले लगेको हो रे त
2026-09-09 10:52:23
5
yog_k13
Deep_Soul🫥 :
खोलाकै बगरलाई शहरिकरण गरेर र सुकुम्बासीलाई ललिपप चटाएर माथि चडेको एमाले माओबादी अब कुन नैतिक्ता र अनुहार लिएर जनसमाजमा अनहार देखाउने होलान! तेसै बालेनले भन्या हैनन खोला किनार २०-४० मिटर बस्ति बस्न दिनु हुन्न भनेर।
2026-09-09 16:40:36
7
bhaktabishnu2
Bhakta🎀Bishnu :
पहिला एक पटक त तिनौले लगेकै त हिनि ।
2026-09-09 10:37:50
4
bmitmagar
Danie :
जनतालाई डर देखाएर भागाभाग गराउने होइन निराकरण गर्ने उपाय बताउन पर्यो
2026-09-09 15:47:57
3
random_person123778
random_person123 :
Vanesi aba up bihar nai janu parla jasto xa.
2026-09-09 18:15:43
0
rajankh1
Rajan :
हो यो त सही हो हाम्रो पनि पहिला लको
2026-09-09 16:03:10
3
gyanshahi5
Gyan shahi :
आखिर हामी गाउँले नै हिरो हो
2026-09-09 19:43:13
1
nirdosrana399
nirdos rana magar :
100%
2026-09-09 10:52:22
6
sumanthapa3125
🇳🇵SUMAN THAPA🇳🇵 :
a ba sabai butwal basiharu nuwakotko dadama gayera basti basalam balla safe vaenxa hola natra ta uhako bislesan sunera dar po laagyo Malai ta dhilo nagarnus ma ta laage danda tira
2026-09-09 11:23:05
0
dinesh.pandey31
Dinesh Pandey :
maina bagar purai lageko ho
2026-09-09 12:13:51
1
1notifications024
श्रीमान ज्यु :
म एउटा कमेन्ट गर्न चाहन्छु, तर म धेरै लामो कमेन्ट पनि गर्न चाहँदिन। किनभने म आफै पनि लामो कुराहरु पढ्न धैर्य गर्न सक्दिन। मलाई सबै कुरा छोटोमा राख्न मन पर्छ। म धेरै लामो कुरा गर्न चाहन्न। यदि म धेरै लामो कुरा लेख्नुपर्यो भने, टाइप गर्दागर्दै म आफै थाक्नेछु, र तपाईँ पढ्ने व्यक्ति पनि थाक्नुहुनेछ। त्यसैले मलाई थाहा छ कि धेरै लामो कुरा लेख्नु वा पढ्नु स्वास्थ्यको लागि पनि हानिकारक छ। स्वास्थ्य एक वरदान हो। स्वास्थ्य त्यस्तो चीज हो जुन तपाईं वृद्ध भएपछि प्राप्त हुने ग्यारेन्टी छैन। त्यसैले सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ। माफ गर्नुहोला मैले मेरो प्रसङ्ग मोडेछु। म पहिलेकै विषयमा फर्किन चाहन्छु। आज म लामो comment गर्ने पक्षमा छैन, त्यसैले धेरै लामो कुरा गर्नु मेरो लागि धेरै गाह्रो छ। मैले कहिल्यै धेरै लामो कुरा गर्ने सोचेको छैन। मैले कहिल्यै सपनामा पनि सोचेको छैन। जब म धेरै लामो कुरा गर्ने बारेमा सोच्छु, मानिसहरूलाई कुरा गरिरहेको देख्दा म स्वतः थकित हुन्छु। किनभने म धैर्य गर्न सक्दिन र मलाई त्यस्तो मन पनि पर्दैन। त्यसैले म कहिल्यै लामो शब्द लेखेर बस्न सक्दिन। यदि म यस विषयमा धेरै लेख्न चाहन्छु भने, मैले भगवानलाई प्रार्थना गर्नुपर्छ। तर एउटा कुरा छ। हरेक पटक म प्रार्थना गर्छु, म एउटै विषयमा धेरै लामो समयसम्म लेखौं अथवा बोल्न सकु भनेर तर सकिरहेको हुँदिन। यो सत्य पनि हो। यदि हरेक प्रार्थना पूरा भयो भने त, भिखारीहरूले घर बनाउनेछन्। मैले मागेको इनाम पूरा हुन्छ कि हुँदैन भन्ने कुरा मेरो विगतको जन्ममा गरेको पुण्यमा निर्भर गर्दछ। ओहो....... कुरा फेरि हराएको छ। मुख्य कुरा यो हो कि म लामो comment लेख्दिन। तपाईँहरूलाई आजको एउटा मात्र कुरा भन्न चाहन्छु। प्राय हामी लामो कमेन्टहरु पढ्न चाहँदैन तर धैर्य गर्नुपर्छ र सकेसम्म पढ्ने कोसिस गर्नुपर्छ अनि मात्रै भन्न खोजेको कुरा प्रष्टसँग बुझिन्छ। म पनि आज धैर्य गर्न खोजिरहेको छु। अन्यथा, मेरो जीवन छोटो शब्द मात्र बोल्न सक्ने यो जीवनबाट मुक्त हुने थिएन। तपाईहरुले मात्र होइन मैले पनि अरूले लामो लामो शब्दमा बोलेको सुनेको छु र लामो लामो कमेन्ट status हरु पनि पढेको छु। पछि, म सकेसम्म लामो बोल्नेछु र लामो कथा हरु पनि लेख्ने छु। मलाई अहिले माफ गर्नुहोस्। किनकि तपाईँहरूको थोरै समय लिएँ किनकि म धेरै धेरै लेख्ने र बोल्ने कोसिस गरिरहेको छु। र तपाईंहरुलाई पनि धेरै धेरै पढ्न practice हुनेछ भन्ने आशा राखेको छु। हस् त फेरि अर्को पनि कमेन्टमा यसैगरी भेट हुनेछ हाम्रो। कमेन्ट पढ्न नछुटाउनुहोला। धन्यवाद 🙏😊😋
2026-09-09 17:31:40
1
laxmipau
Laxmi @acharya :
yo chai sai kura ho sabai kholama xa👍
2026-09-09 12:23:37
1
dhartipanthi
Dhartipanthi :
अहिले भन्दा मान्दैन्न भब्यतब्री आय पछि सरकार गुहार्छ्न
2026-09-09 12:19:26
1
kcenawaraj36
kcenawaraj36 :
पुरानाले गरेको बिकास हो यो
2026-09-09 12:17:42
0
sitathapa7976
Sita322.1 :
पहिले गको भन्छन अब फेरि जानु पर्छ एक चोटि सरकारले भनेको नमान्दा
2026-09-09 11:40:10
1
husky_boy92
knox playz 🇳🇵 :
yo chai ho sahe kurooo
2026-09-09 11:34:47
2
7krishna11
Krishna Neupane :
हाम्रो पुर्खाको जिबनचलाउने सिद्धान्त यस्तो थियो ,नया पुस्ताले सुख सुबिधा को लागि आफुलाई मृत्यु को मुखमा धकेलिरहेको जोलन्त उदाहरण ,
2026-09-09 13:05:52
2
user765986638
karim :
2036 sall maa tenű khola thuneda dheyrai lai thahaxaina hola
2026-09-09 16:12:48
1
bheshrajghimire0
bheshrajghimire100 :
सबै सचेत हन जरुरी छ
2026-09-09 23:35:06
0
nandalal7177
nandalal :
कुरा सहि हो
2026-09-09 23:31:03
0
To see more videos from user @sagarneupane961, please go to the Tikwm homepage.

Other Videos


About