@user7566334157526: #tiktokviralvideo #foruyou #fy

user7566334157526
user7566334157526
Open In TikTok:
Region: NP
Wednesday 09 September 2026 09:40:02 GMT
319014
16679
303
461

Music

Download

Comments

saraswati6801
Saraswati :
थकाइ लागेको छ भन्न नी नपाउनु😏
2026-09-10 07:47:11
27
kaanchu12
kaanchu12 :
थकाइ त लागि हाल्छ नि भकै कुरा हो हामी अरु को मा गए पनि अरु हाम्रो मा आए पनि थकाइ लाग्यो भनेर त केइ भएन जस्तो लाग्छ
2026-09-10 01:57:22
47
what.i.feel47
What I feel🫂 :
Don't mention that parameter of suffering as sanskar.
2026-09-10 14:10:17
0
saraswotiacharya32
Saraswoti Acharya :
https://vt.tiktok.com/ZSqDt5VJd/
2026-09-10 07:25:19
0
sitakafle704
sita kafle.123 :
सही भन्नुभयो आमाले
2026-09-10 05:19:04
14
indu.sharma93
Indu Sharma :
हैन आमा।थाकिन्छ त गारो हुदैन? अहिलेका बुहारी ले,छोरी ले यती खट्नु सक्दैन।हजुरहरूजस्तो फलाम को ज्यान हुदैन।
2026-09-10 05:22:45
2
durgabasyal71
Advocate Durga Basyal :
हो यस्तै सुनेर हो कहि जान मन लाग्दैन आफ्नो घर बस्ने आफ्नै खाने कहि नजाने आनन्द
2026-09-10 01:42:33
44
rukminiadhikari2
Rukmini🙏🙏🙏🙏 :
होनि लाग्छ त थकाइ भन्न नि नपाउनु😡😡
2026-09-10 07:21:00
3
abinavkhadka155
abinavkhadka155 :
पकाएर खान पनि दिनु थकाइ लागो भन्न नि नपाउनु😄😄
2026-09-10 11:57:56
1
shobhathapa115
shobha thapa115 :
right sister 🙏🏻
2026-09-10 02:55:02
0
gomagiri888
Goma Giri :
हजुर 🙏🙏🙏🙏🙏🙏
2026-09-10 05:48:10
1
tika.adhikari772
Tika Adhikari :
आहा चित्त बुझ्याे।
2026-09-10 05:18:47
3
padamrajneupane07
Padam raj :
यथार्थ कुरा गर्नु भो
2026-09-10 05:57:03
2
bimalakhanalkoirala
bimala khanal :
correct
2026-09-10 03:19:05
0
mamata.thapa.maga27
Mamata Thapa magar :
goodtakingdede
2026-09-10 00:24:41
0
indudevigyawali72
Indu Devi Gyawali :
म पनि त्यही मूल भित्र पर्छु दिज्यू 🙏🙏🙏
2026-09-10 05:38:06
2
trishanasubedi0
Trishana Subedi :
hone didi👏👏👏👏👏👏
2026-09-10 02:44:12
0
lamsal047
puja lamsal :
kasto mithho Kura
2026-09-10 03:35:54
2
binanp0
Bina Nepal :
wow
2026-09-10 05:54:26
2
bhumika.wagle5
Bhumika Wagle :
सहि कुरा हो दिदिको❤️🥰
2026-09-10 05:34:18
1
pujagiri060
giri puja :
कसैलाई पाहुना आउँदा दिनभरि काम गरेर पनि थकाइको कुरा नगरी काम गरिरहनु संस्कार जस्तो लाग्छ, अनि कसैले आफ्नो थकाइ व्यक्त गरेर केहीबेर मोबाइल चलायो भने संस्कार नै छैन जस्तो लाग्छ। तर संस्कारलाई यति साँघुरो आँखाले हेर्नु ठीक हो र? काम गर्न सक्ने क्षमता केवल संस्कारले बनाउने कुरा होइन। कसैको शरीर बचपनदेखि कस्तो पोषणमा हुर्कियो, कस्तो स्वास्थ्य पायो, कस्तो हेरचाह पायो, कति शारीरिक श्रम गर्‍यो र उसको र शरीरको आफ्नै बनोट कस्तो छ—यी सबै कुराले फरक पार्छन्। एउटै घरमा हुर्किएका मानिसको शरीर र सहनशक्ति पनि एउटै हुँदैन। विदेशमा होस् वा गाउँघरमा, धेरै छोरीहरूले घाँस–दाउरा, खेतबारीदेखि घरधन्दासम्म असंख्य जिम्मेवारी बोकेर जीवन बिताएका छन्। त्यसैले उनीहरू बलिया भए भन्दैमा हरेक महिलाले त्यही तरिकाले आफूलाई प्रमाणित गर्नैपर्छ भन्ने हुँदैन। छोरी मान्छेले आफ्नो भागको जिम्मेवारीबाट भाग्नु हुँदैन—यो कुरा सही हो। तर आफ्नो भागको काम गर्नु र काम गर्दै गर्दा थाक्नु दुई फरक कुरा हुन्। थकाइ महसुस हुनु कमजोरी होइन, शरीर भएको प्रमाण हो। र एउटा कुरा अझै सोच्न जरुरी छ—छोरीको संस्कार भनेको दिनभरि काम गरेर थाकेर पनि मुस्कुराउँदै बस्न सक्नु मात्रै होइन। अरूलाई सम्मान गर्नु, आफ्नो जिम्मेवारी बुझ्नु, दुःखमा साथ दिनु, आफ्नो शरीरको ख्याल गर्नु र अरूको अवस्थालाई पनि बुझ्न सक्नु—सायद संस्कारको असली अर्थ त्यहाँ हुन्छ। छोरीलाई संस्कारी बनाउनुपर्छ, तर संस्कारको नाममा उसको शरीरलाई सजाय दिनु पर्दैन। किनकि छोरीको मूल्य उसले कति काम गरिन् भन्ने हिसाबले होइन, उनी कस्तो मानव बनिन् भन्ने कुराले निर्धारण हुन्छ।[Pray][Heartwarming]
2026-09-10 08:24:30
3
kopicrstha
kopila shrestha :
kasto gajab ko kura garnu vayo
2026-09-10 04:13:31
1
itsmesris12
ShreesMaa Magar🍄 :
थकाई लाग्छ त अनी । सकी नसकी खर्च गरेर दुख गरेर खुवायो अनेक कुरा काट्छन अझै । त्यै भार मलाई कसैलाई बोलाउन मन लाग्दैन ।
2026-09-10 06:36:12
1
ushaghimire05
Usha Pokhrel :
bolayera khuwaunu Pani xa thakai layo Vanna Pani napainu, aafulai Pani bolayera khusi le khuwauxan vane uhalai Pani bolayera khuwauda thakai lagdaina🥰
2026-09-10 03:57:59
1
girisusmita12
susmita giri :
kaam garesi ta galinx ni aafu ta jata gayeni garnu parx jas chai xina baru tehi vayera mata aaja voli jana man lagdaina.
2026-09-10 06:33:16
1
To see more videos from user @user7566334157526, please go to the Tikwm homepage.

Other Videos


About