प्रधानमन्त्री ले बोकेर हिनेको छ ग्यास आउँछ बेला बेलामा 😁
2026-09-09 11:36:19
74
🥷🏻sanj@yLIMBU2832🇦🇷Messi :
नालायक सरकार राजिनामा दिदा हुनछ , घमणिड
2026-09-09 12:28:28
29
ẞægær :
ग्याँस नपाए दाउरा बाल, बत्ती गए सोलार हाल, मल नपाए भैँसी पाल, तर भोट चाहिँ घन्टीमै हाल🙏🔔❤️
2026-09-09 13:13:11
56
𝑨𝒖𝒕𝒐 ✅ :
गाउँमा गएर दाउरामा पकाएर खाउ दाइ सजिलो हुन्छ 🙏😁
2026-09-09 10:45:16
93
💊PANADOL :
घाडीको नसा फुत्ला अलि बिस्तारै बोल दाइ😂
2026-09-09 14:33:32
4
Jiten :
aarko election ma aaunu😅
2026-09-09 13:15:12
0
Rai kamal :
nayalak sarkar Murdabad
2026-09-09 14:12:59
5
🇳🇵Leo👑YBA🇲🇺 :
ग्यास खोज्नलाई पसलमा जानुस् हजुर।😂
2026-09-09 13:58:21
6
yubarajniroularaj :
जनता लाई समस्या छ प्रधानमन्त्रीलाई बाल मतलब छैन
2026-09-09 13:28:09
10
Ram krishna 😊 :
केही महिना अघि केजीको रु. ९० मा किनेको चिनी अहिले रु. १४०-१५० सम्म पुगेको रहेछ। दैनिक उपभोग्य वस्तु दाल, चामल र खाने तेलको त झन् कुरै नगरौँ!
अहिले जनताको दैनिक जीवनमै प्रत्यक्ष असर पारिरहेको यो चरम महँगी नियन्त्रण गर्न सरकारलाई आखिर के कुराले रोकिरहेको छ? की अझैं संख्या र विज्ञ पुगेन??
कि दिनानुदिन महँगी बढ्नुको कारण स्थानीय सरकारको असहयोग हो?
कि अटो एक्टिभेट नभएर हो?
जनताले सुन, चाँदी, हिरा,मोती मागेका छैनन् यार!
दुई छाक टार्न चाहिने दाल, चामल, तेल र चिनी किन्न सक्ने बजार मागेका हुन्।
यति सामान्य कुरा पनि जनताको पहुँच भन्दा बाहिर पुर्याउने हो भने सरकार चाहिँ आखिर कसका लागि हो? कम्तीमा दैनिक उपभोग्य वस्तु सहज र उचित मूल्यमा किन्न पाउने वातावरण त बनाइदिनुस् सरकार!!??
2026-09-09 13:44:21
2
अध्यक्ष ज्यु ले छोयसी मात्र 🙏 :
यो बोल्ने को होला ??
2026-09-09 13:43:52
6
sherpa_bos :
ग्याँस नपाए दाउरा बाल, बत्ती गए सोलार हाल, मल नपाए भैँसी पाल, तर भोट चाहिँ घन्टीमै हाल🙏🔔❤️
2026-09-09 13:06:52
21
Sabin Lama (Syangtan) :
Jay Balen
2026-09-09 15:12:07
0
RAJ KUMAR 12 :
big respect balen sir 🙏🙏🙏
2026-09-09 10:08:18
8
Shyam Krishna Kc :
ईन्डक्सन चुलोमा पकाउदा हुन्न र ?
2026-09-09 11:50:39
10
Rama Dulal319 :
its.true.nepal
2026-09-09 12:53:02
0
Yas Rai :
boleko AI ho yaar
2026-09-09 15:19:01
0
dharmendradhadk :
Jay balen
2026-09-09 13:02:52
2
Pabina Saru :
Jay balen sarkar
2026-09-09 13:36:56
0
sagar :
harka sampang aara ges ra rel nepal ma aauxare
2026-09-09 15:06:07
0
Parashuwa Chhantyal :
🥰🥰
2026-09-09 15:24:47
0
Binaya Shahi :
pm balen sarkar le thado nirdeson dinu paryo jun paela KP Oli pm Huda wuhako thado nirdeson paxi matra gass sahaj vayo KO thiyo Ava pm balen KO herdai cha hami Nepali janataharule
2026-09-09 15:09:33
0
AndNowAnimation :
ग्याँस पसलमा पाउँछ, सिंहदरबार मा पाउँदैन ।
2026-09-09 15:17:45
0
ज्ञान बाहादुर सार्की :
भाइ केरे ग्यास नपाउनु भनेको चाहिँ यसमा चाहिँ प्रधानमन्त्री र गृहमन्त्रीको दोष छैन नि त। अब मेन जानुपर्ने नै अब मेडलिस्ट कन्ट्रीबाट हो। तर मेटलिस्ट कन्ट्रीबाट अहिले ग्यास र पेट्रोल गएको छैन त अनि उहाँहरुले कहाँबाट दिनुहुन्छ
2026-09-09 15:20:14
0
To see more videos from user @rprudra1985, please go to the Tikwm
homepage.