@dk.menia: "कसैलाई बारम्बार एउटै कुरा बुझाउनु भन्दा, आफै खराब बनेर उसको जिन्दगीबाट निस्किनु राम्रो ।"🕊️❤️‍🩹#creatorsearchinsights #nepalisadlines #sadstatus #viral #sad

मेरो शब्द ✍️
मेरो शब्द ✍️
Open In TikTok:
Region: NP
Wednesday 09 September 2026 10:04:37 GMT
741098
29823
170
8071

Music

Download

Comments

prabinrai405
Prabin rai :
जसको लागि धेरै सोचें धेरै चिन्ता लिएँ, अन्तत त्यही कुराले मलाई धेरै चोट दियो। अब लाग्छ अरूलाई बुझ्नुभन्दा पहिले आफूलाई माया गर्न सिक्नुपर्ने रहेछ🥰🥺💔
2026-09-12 17:13:08
11
dinesh_khadka3
Mr Dinesh :
कसैलाई बारम्बार एउटै कुरा बुझाउनु भन्दा आफै खराब बनेर उसको जिन्दगीबाट निस्किनु राम्रो
2026-09-10 08:51:10
13
abinashyonjan12
abinash🔥 :
माया त साँचो गरेको थिएँ, तर भाग्यमा पाइनँ, उसैलाई आफ्नो संसार ठानेँ, उसकै मनमा बस्न पाइनँ। 💔 घर छोडेर परदेश आएँ, सपना सजाउन, आज आफ्नै आँसु लुकाउँछु, दुनियाँलाई हँसाउन। 😭🥀💔🙏
2026-10-15 10:40:38
5
nishantiwari5
@Nishan Tiwari :
सायद भाग्यमा नै नलेखेर हाे कि जुन कुरामा खुसि हुन खाेज्छु त्येहि कुराले मन दुखाइदिन्छ 😭😭
2026-09-19 15:15:55
3
giftbygodme
gift👩‍👦❤️s :
जाने ठाउँ खाेजेकाे छु तर जाने ठाउँ बनाउन सकेकि छैन
2026-09-16 05:26:46
3
rakshya.thakuri8
RAKSHYA THAKURI :
कहिले यादनि नआयाेस
2026-10-30 16:10:58
0
kalilimbu76
🦋 :
म जस्तो मान्छे आएर तिम्रो रगीन जिन्दगी खल्लो भयो है...!!sorry💔🥺
2026-09-10 19:23:43
3
pramilathatal
pramilathatal :
कसैको हालत भन्दा माथी लान खोजियो भनी आफै गलत अनि खराब भइने रहेछ तेसैले हालतमै छोडिदिनु ठिक ठाने मैले
2026-09-19 14:40:15
2
queen32051
💔sanu💔 :
गुनासो गर्नु भन्दा चुप लागेर बस्नु नै ठिक लाग्यो 😭💔
2026-10-20 12:28:52
1
anumagar878
Anu-Magar :
उम्म होनि बरु बदनामी आफ्नै होस तर जहाँ आफ्नो इज्जत हुदैन कदर हुदैन त्याहा बाट जति कस्दो चाडै निस्किएको राम्रो ।
2026-09-11 08:39:31
3
yasodakhanalgmai
Yasoda&R :
right
2026-11-01 15:03:44
0
ritabardewa28
꧁༒☬𝓡𝓲𝓽𝓪☬༒꧂ :
"कसैलाई बारम्बार एउटै कुरा बुझाउनु भन्दा, आफै खराब बनेर उसको जिन्दगीबाट निस्किनु राम्रो …!!💔🙏🙇
2026-10-01 11:02:02
2
om_prakash_budhathoki
CoolDaddyyy :
जसको लागि धेरै सोचें धेरै चिन्ता लिएँ, अन्तत त्यही कुराले मलाई धेरै चोट दियो। अब लाग्छ अरूलाई बुझ्नुभन्दा पहिले आफूलाई माया गर्न सिक्नुपर्ने रहेछ🥰🥺💔 बाकी अब खराव भएर जिउनु छ्💔
2026-10-07 02:43:32
1
supendrasherma
Su-smita. ...... :
sayad🥺
2026-09-11 18:12:33
1
mina_shrestha97
mina_shrestha97 :
100%right😳😳
2026-09-09 15:44:02
0
karunapradhan65
Kareena :
maile sakko garekai thiye timi lai k npuger barambar yeutai kura dorauxau ta 🥹
2026-09-11 18:05:49
1
durgagiri471
durgagiri471 :
2026-09-11 10:41:23
1
rezonebastakoti
Re-zone bastakoti :
कसैलाई बारम्बार एउटै कुरा बुझाउनु भन्दा आफै खराब बनेर उसको जिन्दगीबाट निस्किनु राम्रो😑😑
2026-11-03 15:15:17
0
mangalipun972
❤️💛❤️M🥀R❤️Pun(Budha Magar) :
malai pani testai lagxa 😥😥😥😥
2026-10-20 08:42:59
0
namratashrestha110
namratashrestha110 :
कसैलाई बारम्बार एउटै कुरा बुझाउनु भन्दा आफै खराब बनेर उसको जिन्दगीबाट निस्किनु राम्रो✍️😭💔 good bye Everyone 🙏😭💔
2026-10-21 08:42:31
0
pabu997
🇵 🇦 🇧 🇺 💍🫶🏽👮🏽 :
सारा पीडा मेरो भाग्यमै लेखिएको रहेछ, सायद त्यसैले हरेक खुसीभन्दा पहिले दुःखले नै मेरो ढोका ढकढक्याउँछ। 💔🥀
2026-10-18 12:33:32
0
anushka.raii8
Sani 😻🌸 :
jasko jindagi jabarjasti basnu vanda aafai tadhiyako ramro hunx😢😢
2026-11-03 02:52:15
0
ajnu.xettri
Anju ❤️xattri :
कसैलाई बारम्बार एउटै कुरा बुझाउनु भन्दा आफै खराब बनेर उसको जिन्दगीबाट निस्किनु राम्रो😢🙏
2026-10-22 05:21:45
0
nareshkumarrai33
Rai Nachhiring Naresh 2042 :
2026-10-30 16:09:20
0
chettrini056
Xettrini❤️❤️ :
yess
2026-09-10 05:34:54
0
To see more videos from user @dk.menia, please go to the Tikwm homepage.

Other Videos


About