रबि लामिछाने किन अहिले सम्म बाडी प्रभावित क्षेत्र अवलोकम गर्नु नगको ???
2026-09-10 03:50:43
11
👽🥷 :
🫡🫡🫡🫡🫡🫡no words only respect
2026-09-10 03:09:53
0
DSM :
Nepali hame tw gadha hone jamla tw Neta haru k gardicha k Kura bigaryio kasko pachama lagne kun parte ma kamai cha kasko video halda views badi paincha vanne thanne
2026-09-10 08:11:25
1
Ma_Ya :
big respect bideshi 🙏🙏
2026-09-10 15:59:39
0
Bikas Syangbo Tmg Official :
माननीय हर्क जी लाई बोलाउनु पर्ने थियो श्रम दान गर्न लाई❤️🥰
2026-09-10 02:23:30
8
Jiwan :
मानवता भनेको यहि त होनि 🙏
2026-09-10 02:53:13
18
😍 :
yo बेल्चा r yo samanlai hamro harksampang g le kam garda r bokda kohi nbujhaharule खिल्ली उडाउँथे tr...आज heran yo kam aayo....hain...dekheu[Pray][Pray]
2026-09-10 03:58:29
4
Shova Saktel :
[Heartwarming] thank u so much helping hands [Heartwarming]
2026-09-10 04:53:11
1
Suraj :
विदेशीहरुले काम जिम्मा लिएपछी खुब मिहेनत गरेर काम गर्छन् अनि टुङ्गोमा पुर्याउँछन्। हामी नेपालीलाई खै के भएको हो, अलिकती काम गर्ने धेरै फोटो भिडियो बनाउने, काम टुङ्गोमा नपुगी हिँडिदिने। सबै नेपालीलाई भन्न खोजेको हैन तर अधिकांशको त्यस्तो बानी भै सक्यो।
अझ हर्क नेतालाई हेरौं न, अरुले काम गरेको ठाउँमा जाने फोटो भिडियो बनाउने आफैले काम गरे जस्तो देखाउने अनि चल्दिने।
हामिले हाम्रो काम प्रतिको जिम्मेवारी बच्चै देखि सिकाउनु पर्ने भएको छ।
2026-09-10 07:09:51
1
Sarita Koirala :
यसलाई भन्छ श्रम जुन निश्चल मन ले गर्छ। जो देखावटी गर्ने अनि मासुभात खाने ,मासुभात नै खानुपर्छ भनेको छ भनि भ्रम फैलाउने लाई दरो जवाफ माटे हरुलाई
2026-09-10 15:07:49
0
$h@mbhu @dhik@ry💑🇳🇵 :
बिदेशी सहयोग गर्दैछन राज नेताहरु बिदेशी सङ्ग आफ्नो देशको बेइज्जत गर्दैछन!
2026-09-09 15:53:31
9
Zero Noise 🤫 :
तिमि मोबाईल तेर्साएर बस्यौ
2026-09-10 09:38:46
0
Nim Dong Tamang :
म पनि नेपालमा भएको भए यसैगरी सहयोग गर्ने थिए यस्तो भेला नेपालमा कहिले हुन्दैन
2026-09-10 07:59:07
0
레섬 멍라ㄷ디 :
timi video banau
2026-09-10 04:14:02
1
Rajesh deula :
नेपाली मा बस्न चाहनेलाई नागरिता दिनु पर्छ जस्तैः युरुपाे नेपालिलाई P ,R देकाछन्न केफर परछर
2026-09-09 22:45:18
4
@फुङहाङमा💕😘 :
होइन रासपा सरकारको डोजर चलाउ नि किन बेल्चा चलाको😳😳
2026-09-10 05:47:56
1
नागिन🐍 :
तपाईं त भिडियो मात्र खिच्दै हुनुहुन्छ भन्नेहरूलाई😏 मेरो आफ्नै घर पनि बाढीले बगाएको हो😏 हामीले कामदार बोलाएर पैसा तिरेर सफा गरिरहेका छौँ। नेपालीहरू नै सहयोग गर्न इच्छुक नभएको अवस्थामा विदेशीहरू आएर सहयोग गरिरहेको देख्दा साँच्चै अचम्म लाग्यो🥰 यो भिडियो कन्टेन्टका लागि होइन, सचेतना फैलाउनका लागि हो 🙏thankyou❤️
2026-09-10 09:50:41
2
narrrrren :
केही नभएकालाई बिचरा भनिन्छ, वहाँहरु महान हो।शब्द सहि प्रयोग गर्नुस,वहाँ सग बिशाल हृदय अनि सुन्दर आत्मा छ।
2026-09-10 05:05:10
1
To see more videos from user @sonuadhikary200, please go to the Tikwm
homepage.