@user9203299125639: कस्तो निस्टुरी भगवान रहिछ हामी सँग किन यस्तो रिसाउनु भको के गल्ती गर्यो हाम्रो परिवार ले हजुर संग इदी सानै उमेरमा संसार छोटन लाग्यो घर अन्धकार भनाई दियो पापी रहिछ भगवान हजुर । दिदी भेनाजु कान्छो छोरा हामी दुःखी परिवार संग किन सदैको लागि टाढा भएर जानु भको सपना जस्तै भयो हजुर हरु को सम्चन र यात हरु देखेर पनि देख्न सागेन् भेटेर पनि भेट्न सकेन दिदी आज आउला भोलि आउला बन्दा भन्दै आज 14 दिन भए सागयो अहिले सम आशा थियो अब अशनाई मोरि सागे नाना ।घर परिवार जे जस्तो परिशिति भए पनि आमा पछि दिदी हो भनेर हरेक ठोग हजुर संग मागे अब कसलाई के माग्नु के भनूँ नाना सफाई को घर म उज्यालो छ हाम्रो घर म हरेक वर्ष अन्धकार भए राहन्छ भगवान । 13 वर्ष म बुबा ले हामी लाई टुहुरो भनाई । 19 वर्ष म बिहे गरे । तो पछि 27 वर्ष म जीवन साथी र कान्छी बहिनी टुहुरो भनाई । अहिले 35 वर्ष पुग्दै नाना हजुर ले टुहुरो भनाई हामी हरुलाई नाना किन यस्तो निस्टुरी गर्नु भको हजुर हरुले कसलाई के भनूँ । हजुर हरु जहाँ हुनु हुन्छ खुसी हुनु हामी पनि चारै आउने छु हजुर हरुको पछि नाना । I miss you all my family ...om mane peme hung all family..