@kevin.footballtalks: #creatorsearchinsights ३३ वटा टिमले नसकेको काम Man City ले गरेर देखायो! 😱🔥 पोर्तोको ३३ खेलको अपराजित यात्रा उनीहरुकै घरमा गएर अन्त्य! अब यो सिजन City लाई रोक्न कसैले सक्ला? आफ्नो विचार कमेन्ट गर्नुहोस्! 👇 #ManCity #FCPorto #ErlingHaaland #UCL