@thecurrentnepal: RSP lawmaker Rachana Khatiwada has questioned Prime Minister Balen Shah over the delay in providing justice to the Gen Z martyrs and supporting their families. Speaking in Parliament, Khatiwada said, “Gen Z आन्दोलन भएको एक वर्ष भयो। Gen Z सहितले देशले सहिद पायो, एक दिन बिदा पायो। निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त केही बोल्दिनुस्, केही त जेन्जी सहिदको नाममा केही लेख्दिनुस् भनेर बिहान ७ बजेदेखि भन्दाभन्दा बेलुकी ७ बजेसम्म स्टाटस त आयो, अन्तमा एक वर्षपछि सहिदलाई श्रद्धाञ्जली।” #thecurrentnepal #tcn #fyp #viral #viralvideo