@garibmanxe125: मत भन्छु धर्म कमाउन मठ मन्दिर अनि ढुङगा न पुजौ असाय र असक्त मान्छेलाइ मायागर्नु सबैभन्दा ठुलो धर्म हो जस्तो लाग्छ मलाइ ।

garibmanxe125
garibmanxe125
Open In TikTok:
Region: NP
Wednesday 09 September 2026 12:42:05 GMT
58430
7216
669
228

Music

Download

Comments

juanmagar120
juna magar :
बिचार खाना दिनुभयो ठूलो धर्म हो भाई🙏🙏🙏🙏🙏
2026-09-23 09:21:40
15
laxmikulu5
LAXMI❤️ :
धन्यवाद हजुर जिउँदो भगवान 🙏🙏🙏🙏🙏🙏
2026-09-24 10:36:28
4
sarsawati.sunar7
Sarsawati Sunar :
विचार दाजुलाई सबैजनाले धर्म गर्नुपर्छ हजुरले धर्म गर्नुभएकोमा धन्यवाद
2026-09-10 08:10:13
9
laxmi_sunar07
laxmi sunar :
बिचरा सेवानै धर्मा हो ❤️❤️
2026-09-25 06:07:29
4
dhurba9955
DHURBA बावु❣️👩‍❤️‍👨 :
Good
2026-09-11 04:58:56
3
mogarkanxa12
💗 :
बिचरा हजुरबुबा 🥰🥰
2026-09-19 11:23:06
4
saraswoti.khadka35
Saraswoti Khadka :
बिचरा बा लाई देखेर आँसु आयो
2026-09-10 10:47:23
9
debi.khatri690
Debi Khatri :
सेवा नै धर्म हो [Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart][Red heart]
2026-09-13 02:03:06
1
kamala12369
kamala@123 :
बिचरा खान दिनुनै ठिलाे कुरा हाे 😭❤️❤️❤️बाबू 😭😭😭
2026-09-24 20:40:34
2
silent.frame21
᭄S§L3NT_K!LL3R࿐ :
मानवता नै सबैभन्दा ठूलो धर्म हो एउटा सचेत र जिम्मेवार नेपाली नागरिकको हैसियतले आज यो दृश्य देख्दा मन गम्भीर र भावुक बनेको छ। हामी प्रायः राष्ट्रियताका ठूला-ठूला कुरा गर्छौँ, तर वास्तविक राष्ट्रियता र मानवता त तल्लो तहका असहाय दाजुभाइ-भगिनीहरूको सेवा र सम्मानमा लुकेको हुन्छ। रातको ९ बजे भोक लाग्यो भन्दा आफ्नै हातले खाना पकाएर, एउटा अपाङ्गता भएका र असहाय व्यक्तिलाई मायाका साथ पस्किदिनु आफैँमा उच्च उदाहरणीय कार्य हो। भिडियोमा भनेझैँ धर्म कमाउन कुनै मठ-मन्दिर वा ढुङ्गा धाउनै पर्दैन; असहाय, अशक्त र दुःखीलाई सहयोग गर्नु नै वास्तविक धर्म हो। हाम्रो समाजमा राम्रो काम गर्नेको खुट्टा तान्ने र कुरा काट्नेहरू धेरै भेटिन्छन्। तर अरूका कुरालाई बेवास्ता गर्दै साना-साना कार्यबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्ने यस्ता व्यक्तित्वलाई हृदयदेखि नै सलाम छ। साथै, अपाङ्गता भएका हाम्रा नागरिकहरूले पाउनुपर्ने राज्यको सेवा-सुविधा र अपाङ्गता भत्ता सहज रूपमा पाएका छन् कि छैनन् भन्ने कुरामा पनि हामी सबै र राज्यको ध्यान पुग्न अत्यावश्यक छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर यस्तै मानवीय सेवामा लाग्ने सबैप्रति मेरो उच्च सम्मान र स्यालुट छ!🙏🏻🙏🏻
2026-09-25 15:31:53
2
man.maya.pariyar3
Man Maya Pariyar :
बिचर हजुरलाई भगवणले सधै रक्षा गरुन
2026-09-17 15:57:24
2
user88690650044460
बिरेन्द्र :
तपाईं ले धेरै राम्रो गर्नु भयो
2026-09-09 20:18:23
4
sushmita.bulun
Sushmita bulun ,🌈🧿 :
सेवा नै धर्म हो हजुरले उहाँ लाई मानव सेवा मा पठाई दिनुस् ना है plz [Pray] हजुरले गर्नू भएको धर्म
2026-09-24 06:38:56
2
indrapandey71
indrapandey :
तपाईँले आज गर्नुभयो भोलि कसैले गर्ला त्यसरी नै उहाँको जिन्दगी चल्यो भने त राम्रो हो।🌹🌹
2026-09-25 06:33:16
2
tankasirpali0
juto maya ko aasa💔😭😭 :
good
2026-09-09 14:06:23
1
thaquriabi2
ᥫ᭡፝֟፝ 𝖠𝖻𝗂 ❤ :
Good job.😘🥰
2026-09-09 16:49:41
1
prabin.thapa8
Prabin Thapa :
तिमी लाई धेरै धेरै धन्यवाद भगवान ले हेर्ने छ तिमी लाई
2026-09-12 18:49:47
1
dev.king884
Dev King :
:तपाईं ले धेरै राम्रो गर्नु भयो❤️❤️❤️❤️❤️❤️
2026-09-11 06:30:47
0
nar.tamang6
Nar Tamang :
👍👍👍❤️❤️❤️🥰🥰👍👍
2026-10-11 22:59:47
0
chhanachamlingrai
Chhana Chamling Rai :
2026-10-09 23:46:42
0
sagarbhia1
Mr.Kanxa :
good luck bro 👍
2026-10-12 16:29:19
0
bhim.sarki8
bhim s.k :
good job
2026-09-19 12:24:47
2
prem.tumbahangphe
Prem Tumbahangphe :
ramro.kam
2026-09-24 09:05:07
2
chhanachamlingrai
Chhana Chamling Rai :
2026-10-09 23:46:48
0
xettri.bhupendra0
Bhupendra bohara 🇳🇵👑🫀🙏❤️ :
सेवा नै धर्म हो। हजुरले धेरै धर्म गर्नु भाको छ। यस्तै सहयोग गर्नु होला दाई ❤️❤️❤️❤️❤️❤️
2026-09-11 10:00:26
0
To see more videos from user @garibmanxe125, please go to the Tikwm homepage.

Other Videos


About