@armatkanatyluu: До конца мойындамайдығо!

АРМАТ ҚАНАТҰЛЫ
АРМАТ ҚАНАТҰЛЫ
Open In TikTok:
Region: KZ
Wednesday 09 September 2026 12:58:19 GMT
90517
2503
227
3736

Music

Download

Comments

sametov_999
sametov_999 :
Осындай досым бар каз белгылейм
2026-09-10 05:16:23
2
nurasyl_71
Nurik :
1
2026-09-09 13:05:56
5
sanzh2671
Sanzh🐻 :
менде де асқынып кеткен
2026-09-10 05:50:51
0
azamat__524
💍 :
2026-09-10 05:35:37
0
user6104729352152
Newman :
осындай мал досым бар))
2026-09-10 04:00:55
1
kuanyshovich0
n :
@zhans.01 @T.Mansur_17
2026-09-10 00:01:12
0
beginbek_era
Era :
@asylmurat257
2026-09-10 03:41:09
0
kaiyrzhanov8
b :
@diaskqw
2026-09-09 20:59:56
0
dauren_alimzhanov
Mobilography🎥 :
@NurziK @nuka_sv1 @baga_mix_
2026-09-10 05:19:49
0
_017sh
she1han :
@Mukhammedzhan
2026-09-10 02:02:43
0
aasr977
Marsel :
@ali_evichh @Davlat07 иккинг
2026-09-09 22:53:06
0
the_amanbek
Rasul :
@Үсен @Radiante_9 @Bekzad @Jack
2026-09-10 03:50:32
1
nurakhmet0v
Miras :
@D🏹
2026-09-10 04:22:49
0
almaty_remont_okan
almaty_remont_okон :
@Ykylas @Даурен Каметбаев @Даурен 19051990
2026-09-10 02:57:12
0
baigali.darkhan.a
DRX_ZOR 009 :
@Ernar_👏🏻 @Olzhasqq009 осыларғо
2026-09-09 21:40:06
0
abdikadir_anuar
_Anu :
@a.esei19 @巫女
2026-09-10 02:29:36
1
773azk13
aseke :
@Stifler @jai gana Beks>1 @Rinat_🐺
2026-09-10 02:49:27
0
erkinseidakhmet
Еркін Сейдахмет :
@kad1rzhannn @Kadirzhan
2026-09-10 03:57:59
0
akhahzolo
Akhah :
@bek arys
2026-09-10 02:53:12
0
aarsennsns
Aarsen. :
@Алибек @ERZHANULY @Oser Nurym
2026-09-09 20:04:26
0
malik_erkinbek
Erk1nbekovvv_🇺🇸 :
@Nurbolatuly🇺🇸 уксайды екенсндер
2026-09-10 03:29:20
0
amir4ikk_14
Santo7 :
@Zħas1k @Zh. @æm1rzhan @Askhat
2026-09-10 01:55:05
0
a_b_a_1992
a_b_a-1992 :
@KM🍀
2026-09-10 02:52:27
0
vavin034
🥊Bakytuly_Ramazan 🥊 :
@Nurtaza
2026-09-10 03:02:26
0
To see more videos from user @armatkanatyluu, please go to the Tikwm homepage.

Other Videos

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरा बस्ने मनमती चौधरीकी छोरी गरिमा चौधरी साउन ३१ गतेदेखि हराइरहेकी थिइन । भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी हुन । बालिकाको शव फेला परेपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बारा लगायतको टोलीले शव फेला परेको दुई घण्टापछि उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिम प्राप्त कुकुर सहितको टोलीसमेत परिचालन गरिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका –२ बस्ने १६ वर्षीय म्याजिक सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई जबरजस्ती करणीपछि हत्या गरेको खुलेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनु भएको छ । त्यसैगरी म्याजिक धनी जितपुर सिमरा-१ बस्ने बर्ष २४ को प्रोग्रेस चौधरी समेतलाई पक्राउ गरी अनुसन्धान भइरहेको  एसपी कुँवरले जानकारी दिनुभयो ।

About