@captainshrestha: कञ्चनपुरमा लामो समयदेखि दुःख खेपिरहेका सामुदायिक चौपायाको समस्या समाधान तथा व्यवस्थित व्यवस्थापनका लागि महत्वपूर्ण पहल भएको छ। प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीज्यूको संयोजकत्वमा तथा सांसद ज्ञानेन्द्र महताज्यूको उपस्थितिमा ११ सदस्यीय चौपाया व्यवस्थापनसम्बन्धी अध्ययन कार्यदल गठन गरिएको छ। कार्यदललाई १० दिनभित्र अध्ययन गरी प्रतिवेदन पेश गर्ने समयसीमा तोकिएको छ। अब प्रतिवेदनका आधारमा सडकमा छाडिने चौपायाका सम्बन्धमा आवश्यक कानुनी कारबाही, साथै सडकमा रहेका सामुदायिक चौपायालाई सुविधासम्पन्न गौशालामा सुरक्षित रूपमा राखी दीर्घकालीन व्यवस्थापन गरिने अपेक्षा छ। वर्षौंदेखि समस्या झेलिरहेका नागरिक र चौपायाको हितमा भएको यो पहल कार्यान्वयनमा पनि प्रभावकारी बनोस्। अब निर्णय मात्र होइन, परिणाम पनि देखिनुपर्छ।🚩🚩हर हर महादेव 🚩🚩सुदूरपश्चिम प्रदेश Mahendranagar Kanchanpur support you युवा अभियन्ता सुजित श्रेष्ठ #activefollowersシfypシ゚viralシalシ #iralシalシ #fypシ゚viralシ #reelsfbシ #fypシ

Sujeet Shrestha 🇳🇵
Sujeet Shrestha 🇳🇵
Open In TikTok:
Region: NP
Wednesday 09 September 2026 13:24:29 GMT
277
36
2
2

Music

Download

Comments

ksh555.1
kishan :
धेरै राम्रो कुरा गर्नु भयो धन्यवाद🙏🙏🙏
2026-09-09 13:46:58
1
To see more videos from user @captainshrestha, please go to the Tikwm homepage.

Other Videos


About