भष्टाचारिहरूलाई किन बोलाउने नि यिनीहरूले गर्दा नै आन्दोलन भएको हो नि होइन र?
2026-09-09 15:17:12
10
laxmi_basnet27 :
सलाम हजुर🙏
2026-09-09 16:27:47
5
kushalbohara666 :
अपरिपक्का ता ओ निश्चितको राजनीति हो। भोलि यिनीहरु पनि निश्चित हुने र सिद्धिने बेला यिनीहरुलाई पनि यस्तै हुनेछ
2026-09-10 13:58:32
2
Alexchaudhary :
छाेरी मान्छे भएर पनि एतिकाे बाेल्न सक्ने निडर नारी, 👌👌
2026-09-09 16:26:36
16
काला बरेली :
good good 💯💯💯💯💯💯💯
2026-09-10 08:13:07
0
November:👽️👽️ :
बोल्नुस है दिदी बैनी हो सत्यतथ्य मा रहेर
2026-09-09 21:01:18
4
Golden Eagle :
तिमी महान नारी हौ आज यिनीहरूको धजिया उडाइदिएको छौ तिमीले। सधैँभरि सत्यको पक्षमा पत्रकारिता गर्नु एउटा पार्टीको झोले पत्रकार होइन हामीलाई निष्पक्ष पत्रकारिता चाहिएको हो । सलाम छ तिमी नारीलाई जनताको मनको कुरा बोल्दिएकोमा
2026-09-09 20:13:01
3
Laxmi Khatri :
साह्रै चित्त बुझ्दो गरी भन्नुहुन्छ हजुरले यतिको सत्य बोल्नको लागि आँट गर्नुभएको छ यसैगरी सधैँभरि सत्य बोल्न नडराउनुहोला। हजुरलाई धेरै धेरै धन्यवाद छ।👍
2026-09-09 16:12:54
4
Kalyan $K Mainali :
100%ठिक आवाज उठाउनु भो👍👍👍
2026-09-10 04:41:09
1
शान्ती mom :
बोल्न आटिलो बैनी 👏👏👍👍✊✊✊
2026-09-10 01:31:47
2
khagendralamichan :
यिनिहरु लाइ राजनिति चेत १% पनि छैन हो
2026-09-10 01:04:13
7
Samajik :
Right 👏🥰👏
2026-09-09 16:21:22
1
Devi Subedi :
हजुर लाई मेरो कोटि कोटि नमन 🙏🙏🙏
2026-09-09 15:56:14
2
kewalbogati588 :
salaam vydo
2026-09-09 16:59:02
1
Biraj Moktan :
Jaya rasopa
2026-09-09 16:03:55
3
गिरी महाराज :
आरु पार्टी लाई बोलायो भने उनिहरुलेब्गरेको कालो कर्तुत सबै ओकलिदिन्छन भन्निडरले बोलाउदैनन
2026-09-10 00:28:59
1
Harikrishna Regmi :
सालिक बनाउदा पनि ममिसन खायछ याे सरकारले
2026-09-09 17:16:03
1
To see more videos from user @monickasingh27, please go to the Tikwm
homepage.