user@123 :
भएन त्यो त बुझेकै छ्या नेपाली जनताहरू अहिले एकदम आतुर छन् र एकदम निराश छन् र हरास खाँकिरहेका छन् र पिडित छन्, हैन? अब यो भन्दा अगाडिको रहेछ अब ढुङ्गामुढा गरेर जनतालाई सरकारलाई फाल्यो, भगायो, हैन? अब यो नयाँ आएको छ नयाँबाट एकदम निराश छ सबैलाई थाहा छ यो सरकार कसरी बनेको, कल्ले बनाएको, कल्ले चलाएको यो सरकारलाई, त्यो त छर्लङ्गै छ तर विकल्प के फेरि त? तिमीहरूले भन्छौ कि हामी फेरि आउँछौं सत्तामा अनि तिमीहरूलाई चाहिँ केही दिन अगाडि तिमीहरूलाई चाहिँ सत्ताबाट लखेट्यो हैन हामीहरूले? हामीहरू जनता जागिसकेको छौं हैन? तिमीहरू फेरि आउने हो, यिनीहरूलाई फेरि चाहिँ लखेटेर तिमीहरू फेरि आउने हो, अनि तिमीहरूले के गरे तिस पैंतिस वर्ष तिमीहरूलाई लुटेको हैन? अनि हामीहरूलाई थाहा छैन, अनि फेरि तिमीहरू आउन खोजिरहेको छौ? देश यसरी नै बन्छ, यसरी नै चलिरहने हो देशलाई छल्ने हो, जनताहरूलाई यसरी नै मुख बनाउने हो तिमीहरूले? विकल्प अब तिमीहरू हैन तिमीहरू त अब तिमीहरूको त दशा भइसकेको छ फेरि दशा गर्न तिमीहरू आउन आऊ, हेर चिप्लो चाव्लो भाषा बोलेर हो यो सरकार पनि ढल्छ, जतिखेर मलाई थाहा छ, कतिबेर पनि हामीहरूलाई थाहा छ, नयाँ पुस्तालाई थाहा छ, हामीहरू अब नयाँ पिँढीका हैन, सबै हामी एकदम जाग्रुक युवाहरू हौँ हैन? अब हामीलाई थाहा छ यो जनता, यो सरकारहरू पनि कतिखेर पनि कुनै पनि एउटा आँबा उडिहाल्छ, यिनीहरू यो ढल्छ मलाई थाहा छ, हामीहरूलाई थाहा छ तर विकल्प के? राजा पनि छैन, पुराना पार्टीहरूलाई पनि विश्वास छैन, यो नयाँ पार्टी पनि त्यस्तै छ, त्यसकारणले अब मिलिट्री शासन चाहिँ मलाई जहाँसम्म लाग्छ ठिक हुन्छ नेपालको लागि मिलिट्री आर्मी शासन मात्रै हो विकल्प अरू केही छैन।
2026-09-22 13:30:11