@santosh_khadka0: भाइ, एक वर्ष बित्यो तर तिम्रो यादले कहिल्यै छोडेन भाई तिमि संग विताएका हरेक पलहरुको हरेक दिन हरेक पल हरेक श्रेण झलझली याद आईरहेको छ भाई कसरी बुझाउँ यो मन लाई कि तिमि कहिल्यै नफर्किने र नभेटिने गरेर गयौ भनेर 😭😥💔तिमी हामीमाझ छैनौ, तर तिम्रो सम्झना सधैं हाम्रो मनमा जीवित रहनेछ। Miss you, भाइ… 😭❤️🩹 @Subash Bohara89 @subashbohara125 #genz #neverforget