@zeven_sona: "जब विपत्ति आउँछ, तब अग्रपंक्तिमा खटिन्छ यो बर्दी। जस्तोसुकै कठिन परिस्थितिमा पनि आशा नमरोस् भनेर सशस्त्र प्रहरी बल नेपालको उद्धार टोली अहोरात्र खोजी कार्यमा जुटिरहेको छ।" "घटनास्थलमा तीव्र खोजी तथा उद्धार कार्य जारी। सशस्त्र प्रहरी बलको तालिमप्राप्त टोली आवश्यक स्रोत, साधन र उच्च मनोबलका साथ कार्यक्षेत्रमा सक्रिय छ।" #APFNepal #SearchAndRescue #DisasterManagement #DutyFirst@Armed Police Force, Nepal @Archana 💕 Sona @BâÇhHÙ🥵🫶🫀 @Fuchii @Niroz Tumsing Magar @🖤Black_lover_Shah_1🇮🇳😎🇳🇵 @SKY🫶🌎🌠🇳🇵 @binodmagar7777777 @Manish Moktan @AK Yadav @Aakash_Regmi🫣❤️ @BĒě-Shãl Dâhal #rescuer